© 2023
पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ

सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो

पहिराका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको स्वकीय सचिवालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको जनाएको छ

मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले

काठमाडौं महानगरपालिका-७ चाबहिलका स्थायी बासिन्दा पत्रकार, कलाकार तथा समाजसेवी सुर्य चन्दले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुआत गर्ने र डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना

मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागि नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने

नेकपा एकिकृत समाजबादीका सम्मानित नेता झलनाथ खनाल निकट अधिकारीलाई मन्त्री आलेले हटाउन निकै बल गरेका थिए । तर खनालले मन्त्री

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ ।

काठमाडौँ । नेकपा (एमाले) ले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको भेलाबाट शुक्रबार ‘काठमाडौँ संकल्प’ जारी गरेको छ

नेकपा एमालेका सांसद केदार सिग्देलले चितुवाको आक्रमणबाट मानवीय क्षति भएको भन्दै त्यसलाई नियन्त्रण गराउन सरकारसँग माग गर्नुभएको छ ।

धेरै राष्ट्रवादी कुराले मुलुकको विकास हुँदैन भन्दै उहाँले समितिमा धेरै राष्ट्रवाद देखिएको टिप्पणी गर्नुभयो । नेपाली सेना चीन पनि गएको

एकीकरण भइसकेको कम्युनिष्ट पार्टी तीन टुक्रा भइसकेको उल्लेख गर्दै उहाँले आफूले पुनः कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसाय बनाएको
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको फेरी अर्को अश्लील गालीगलौज गर्दै गरेको अडियो टेप सार्वजनिक भएको छ
पाल्पाको रानीमहल क्षेत्रमा -याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए । डुङ्गा पल्टिएको

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
नेपालमा भूकम्पका कारण आक्रान्त भएको तथा उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएकाले त्यतिनै बेला हामीले विपद्को सहायताका