२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

काठमाडौं । सर्लाहीमा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए । मोरसाइकलमा आएको समूहले कटुवा

घोटाला भएको वाइडबडी थपेपछि वायुसेवा निगमलाई सवा ४ अर्ब घाटा

काठमाडौं । खरिद प्रक्रियामा घोटाला भएको भनिएको वाइडबडी थपेपछि नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् ।

सरकारविरुद्ध कांग्रेसकै शैलीमा राजपा पनि उत्रिने

काठमाडौं । राष्ट्रिय जनता पार्टी सांसद लक्ष्मणलाल कर्णले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रोस्ट्रम घेरेपछि मात्र आफ्ना कुरा

नेकपाले अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

काठमाडौं । सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताएका छन् । त्यस्ता

ज्ञानमा सरकारी कर, पुस्तक आयातमा भन्सार

काठमाडौं । सरकारले युनेस्कोसँग भएको सम्झौता उल्लंघन गर्दै पुस्तक तथा शैक्षिक सामग्री आयातमा १० प्रतिशत भन्सार महसुल लगाएको छ । सरकारले

३८ सय केजी सुन तस्करी प्रकरण : मुख्य न्यायाधीशसहित पाँच…

काठमाडौं । ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा मुछिएका आठ न्यायाधीशमध्ये पाँच न्यायाधीशले सफाइ पाएका

गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन, खारेजीकै माग

काठमाडौं । विवादित ‘गुठी विधेयक’ को विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदाय र अभियन्ताको आह्वानमा बुधबार राजधानीमा विशाल खबरदारी

राजधानीमै प्रधानमन्त्रीलाई कालोझण्डा, दुई जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानी काठमाडौमै कालोझण्डा देखाएका छन् । बुधबार बिहान राजधानीको कलंकी मालपोत कार्यालयमा प्रधानमन्त्री ओलीलाई

संसदमा सभापति देउवाको प्रश्नः प्रतिपक्षि दल बोल्न नपाउने यो कहाँ…

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न

कांग्रेसले लियो यस्तो एक्सन, पार्टी कार्यकर्तामा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीविरुद्ध बागी उम्मेद्वार दिने र तिनका प्रस्तावक

अच्चमका प्रधानमन्त्री !, मन्त्रीले विधेयक फिर्ता लिएको मिडियाबाट थाहा पाएँ

काठमाडौं । गुठियारहरूको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न

‘पहिला को बोल्ने’ विवादले संसदमा हंगामा

काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवामध्ये पहिला को बोल्ने भन्ने विवादले मंगलबार प्रतिनिधिसभा

३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ ।

ठगी नेपालमा, कम्पनी भारतमा : नेटवर्किङमा फसाइँदै सयौं युवा

काठमाडौं । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न

प्रधानमन्त्रीज्यू ‘विपक्षीको आवाज पनि सुन्नुहोस’ : डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीलाई विपक्षी दलको आवाज पनि सुन्न आग्रह गरेका छन् । आज

गुठीको जग्गामा १५ तले भवन

काठमाडौं । गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ

वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु

काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११

उपत्यकामा चोरको बिगबिगी ,८२ जना पक्राउ

काठमाडौं । राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ? प्रहरीको तथ्यांक

ललितानिवास जग्गा प्रकरण : अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव

काठमाडौं । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि