२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सात करोड राजस्व हिनामिना गरेको नासु फरार

काठमाडौं । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ

चार बर्षपछि पुनःनिर्माणले गति लिन थालेको धरहराको काममा स्थानीयको अवरोध

काठमाडौं । भूकम्प गएको चार बर्षपछि पुनःनिर्माणले गति लिन थालेको धरहराको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा

महँगियो नेपालीको भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी

काठमाडौं । नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो

नेकपाको एकता, कता-कता !

काठमाडौं । सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै

संसद् भवनको डिजाइन अन्तिम चरणमा, १० अर्ब लागत

काठमाडौँ । अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको

जग्गा अतिक्रमणविरुद्ध एक्सनमा सरकार,जग्गाको कारोबार रोक्का

काठमाडौं । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला

२५ रुपैयाँमा अघाउञ्जेल खाना

भैरहवा । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा

सरकारी कार्यालयले नै बुझाउदैनन् विद्युत् महसुल, डेढ करोड उठाउन कुलमानलाई…

घोराही । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन

भगवानकै २३१ रोपनी जग्गा गायब

काठमाडौं । भनिन्छ- पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न

भारतीय चुनावको प्रभाव नेपाली भान्छामा

काठमाडौं । भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका

ललितानिवास जग्गा प्रकरणः मालपोतका कारण फर्काउन ढिलाइ

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत

पहुँचवालाकै हालीमुहालीमा बजेट

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले गत शुक्रबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे फेहरिस्त प्रस्तुत

कांग्रेसको भन्यो- प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई

उखु क्रसिङ सकियो : किसानले अझै पाएनन् सात अर्ब

काठमाडौं । समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैया दिएका

आज र भोलि हावाहुरी र चट्याङसहित वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) र भोलि सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने

इतिहासमा पहिलोपटक प्रधानमन्त्रीको बोली रेकर्डबाट मेटियो

काठमाडौं । संसदीय इतिहासमा पहिलोपटक प्रधानमन्त्रीको बोली रेकर्डबाट मेटिन पुगेको छ, ‘असंसदीय’ निष्कर्षसहित। प्रधानमन्त्रीको ‘निम्छरो’ शब्दप्रति कांग्रेसको आपत्ति थियो। निम्छरो

नेपाल र भियतनामबीच सिधा हवाई उडान गर्न सहमत

काठमाडौँ । नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमनत्री केपी शर्मा

बालुवाटार जग्गा प्रकरण : आधा जग्गामा नक्कली मोही, सरकारी अधिकारीहरू…

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र

सरकारले मुलुकमा सुशासन दिन सकेन : नेता सिंह

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ