१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘निर्वाचनमार्फत मात्र देशलाई सही दिशामा लैजान सकिन्छ’

काठमाडौँ।  पूर्वसांसद तथा नेताहरूले जनमुखी राजनीति, जवाफदेही नेतृत्व र समयमै निर्वाचनमार्फत मात्र देशलाई सही दिशामा लैजान सकिने बताएका छन । पूर्वसांसद मञ्च, नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान परिस्थितिको समीक्षा र हाम्रो दायित्व’ विषयक अन्तक्र्रियामा सहभागी पूर्वसांसद तथा नेताहरूले देशको विद्यमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जुनसुकै सर्तमा पनि

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौँ। काठमाडौँ माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

हेफेई। जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ । यसले कम्पनीको

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

दुबई। इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी सहायता मार्फत आर्थिक सहयोग…

काठमाडौं: टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि. का ‘टाटा गुरु’  सुभाष शर्मा यतिबेला गम्भीर स्नायु सम्बन्धी

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट  काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन  हुने  आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब रु पाँच अर्ब बराबरको

ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम…

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले

नेपाली पत्रकारितामा गुणस्तर बृद्धि गर्न आवश्यकता छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर बृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सूचना तथा प्रसारण विभागद्वारा

रातभरिमा सहमतिको विन्दुमा पुग्छौँः कांग्रेस नेता घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि

त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो बस

काठमाडौँ।  त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ

यशको फिल्म ‘टक्सिक’ विवादमा, टिजरलाई लिएर सेन्सर बोर्डमा उजुरी दर्ता

एजेन्सी । यश अभिनीत फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन–अप्स’ विवादमा परेको छ। फिल्मलाई लिएर सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौँ। सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा) लाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त

वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौँ। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारी छिटो गर्न मुख्यमन्त्रीको आग्रह

सुर्खेत।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्घीय सरकारले आफ्नो पूर्वतयारी छिटो गर्न आग्रह गर्नुभएको छ।

१५–१९ वर्ष समूहका प्रत्येक चारमध्ये एक जना विद्यालय बाहिर

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुई वटा प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलवार

जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेल्योः काँग्रेस नेता गच्छदार

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताउनुभएको छ । मंगलवार केन्द्रिय समिति बैठकअघि

कृषिमन्त्री परियारको इटाली भ्रमण स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णयहरु

काठमाडौँ । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले मानव

विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा छैन, नेतृत्वको कारण पार्टी…

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताउनुभएको छ । मंगलवार केन्द्रिय