© 2023
काठमाडौं: २०७२ सालको विनाशकारी महाभूकम्पमा ज्यान गुमाएका हजारौं नेपालीहरूको सम्झनामा आज बसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गरिएको छ। स्थानीय बासिन्दा, नागरिक समाज, तथा विभिन्न संघसंस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा भूकम्प पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति दीप बालिएको हो। कार्यक्रममा सहभागीहरूले मृत आत्माहरूको चिर शान्तिको कामना गर्दै मोमबत्ती बालेका थिए। साथै, उपस्थितहरूद्वारा

उहाँले दशरथ रंगशालामा पनि फ्रिकिक प्रहारबाट गोल गर्दै सेलिब्रेसन गर्दे दर्शकलाई धन्यवाद समेत दिनुभयो ।

विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरुले शुरु गरेको काठमाडौं केन्द्रित आन्दोलनको १५ औं दिन पुगिसकेको छ ।

इलामको श्रीअन्तु डाँडामा पनि नयाँ वर्षको सूर्योदय हेर्न मानिसहरुको घुइँचो नै लाग्यो ।

नयाँ बर्षको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाको समेत सहआयोजनामा नेपाल स्थित विदेशी मिसनका प्रमुख र

काठमाडौँ । आज (शनिबार) काठमाडौंको बाइसधारामा विशेष मेला लागेको छ । ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा प्रत्येक वर्ष चैत

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम द्रुत गतिमा जारी छ ।

साइरन बजाएर अगाडि बढ्न प्रयासरत एम्बुलेन्समा रहेका विरामीसँगै रहेका आफन्तको मन कति अत्तालिएको होला ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बल्खु चोकमा खबरदारी सभा गरेको छ ।

आज अपरान्ह मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म रथयात्रा भएको हो । त्यस्तै आजै जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको

कर्णाली शब्द,दृश्य,चित्र र उत्पादका माध्यमबाट कर्णाली जोड्ने अभियान अन्तगर्त संघीय राजधानीमा जारी कनेक्टीङ कर्णाली अभियान जारी छ ।

नर्भिक अस्पतालको क्याफे केयरबाट नमूना लिइएको क्रिम डुनटको नमूना पनि रिफरेन्स प्रयोगशालामा पठाइएको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ ।

चैत्र १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ ।

शुक्रवार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो ।

समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा आयोजना गरेको छ ।

मेरो नाम पनि हाँसीराम हो बाँकि जीवन हाँसेर बिताउने हो । ऋण त लागेको छ तर चिन्ता छैन ।’