१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र चीनका राजदूत छन सोङबिच शिष्टाचार भेटबार्ता भएको छ । आज शीतल निवासमा भएको भेटमा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्पारिक हित र चासोका वषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता साग आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादी केन्द्रको केन्द्रिय स्कुल

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताउनुभएको छ

सांसदले सुनाए– दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दु:खद् कथा

काठमाडौँ । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ

पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका शीर्ष नेताहरुको भेट

राप्रपा महामन्त्री जबराले भेटमा पूर्वराजा शाहसँग मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल भएको न्युजपोलारलाई जानकारी दिनुभयो ।

बागमती प्रदेशः कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ ।

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायहरुको काँधमा– राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको

भीम रावलको प्रश्नः जनताको मुख थुन्ने कुबुद्धि कसले सिकायो ?

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

कांग्रेस प्रदेशसभा सदस्यहरुको अनुपस्थितिले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत लिन अप्ठ्यारो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन अप्ठ्यारो भएको छ । बुधबार दिउँसो ३ बजेका

बागमती सरकार छाड्दै एमाले

काठमाडौँ । सत्ता गठबन्धनमा भएको राजनीतिक परिवर्तनसँग बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेले सरकार छाड्ने भएको छ । माओवादी केन्द्रले

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ ।

सांसद देवकोटाको आरोप: त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएन

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ । बुधवार

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सकरारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताउनुभएको छ । बुधवार

मंगलवार युवाहरुको मुख थुनि बोल्न नदिएकोबारे सरकारसँग जवाफ माग

काठमाडौँ । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ

सत्ता साझेदार दलको बैठक बस्दै, सरकारको पूर्णताबारे छलफल हुने

सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो

विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना शुरु

सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने लागेको हो

उपनिर्वाचनका लागि आजबाट दल दर्ता शुरु

काठमाडौँ । निर्वाचन आयोगले आजबाट उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको लागि

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा ) ले कार्यकारिणी समितिको बैठक बस्दैछ । वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा