१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओलीसंग छलफल गर्न प्रचण्ड बालकोटमा

तस्बिरः केपी शर्मा ओलीको सचिवालय काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । बिहिबार उहाँहरु बिच बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । राष्ट्रपतिको निर्वाचन नजिकिएका उहाँहरु बीच निरन्तर छलफल भै रहेको छ । पुष १० गते दहाललाई प्रधानमन्त्री बनाउने

सांसद भण्डारीकी आमाको अन्त्येष्टि

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ । आगलागीबाट मृत्यू भएकी भण्डारीको पशुपति आर्यघाटमा हिन्दू

राष्ट्रप्रमुख राजा हुनुपर्छः राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रपति निर्वाचनको विषयले राजनीतिक सरगर्मी बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रप्रमुख राजा हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशमानको दाबीः राष्ट्रपति कांग्रेसबाटै हुने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।

एमालेको ‘मिसन ग्रासरूट’ देशभर एकसाथ सुरु

नेकपा एमालेले ‘मिसन ग्रासरूट’ सुरू गरेको छ ।

राष्ट्रपतिमा माओवादीले सघाए प्रचण्डलाई ५ बर्ष प्रधानमन्त्री मान्न सकिन्छ: प्रवक्ता…

नेपाली काँग्रेसका प्रवक्ता डा .प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष

स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री(भिडियोसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की(भिडियोसहित)

उहाँले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपंक्तिमा रहेको बताउनुभएको छ ।

कांग्रेस नेता भण्डारीको भारतमा उपचार जारी

बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित

अनेरास्ववियुको अध्यक्षमा समिक र महासचिवमा नरेश विजयी

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

प्रतिनिधि सभाको नियमावलीमा सांसदहरुबीच सहमति जुट्यो

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाको नियमावलीमा सहमति जुटाएको छ । 

स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि

कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन

पौडेल बने राप्रपा उपाध्यक्ष

काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य उद्धब पौडेललाई उपाध्यक्ष पदमा मनोनयन हुनु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको

सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटे(भिडियोसहित)

बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम

कसैले चाहँदैमा गठबन्धन भत्किँदैन– नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कसैले चाहँदैमा गठबन्धन नभत्किने बताउनुभएको छ ।

सबै नेताका एकएक वटा विश्वविद्यालय छन्ः शिक्षाविद् कोईराला(भिडियोसहित)

विश्वविद्यालयहरु कति चाहिन्छ ? ती विश्वविद्यालय कहाँ कहाँ बन्ने,नक्शांकन गरौँ । एकल विश्वविद्यालय,वहुविषयक विश्वविद्यालय कति आवश्यक पर्छ ? कुन ठाउँमा

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको अस्पतालद्वारा जारी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन , पछिल्लो राजनीतिक अबस्था तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको जनाईएको छ ।

एन्फा कम्प्लेक्समा नेता र कलाकारको फुटबल

काठमाडौं । राष्ट्रिय युवा संघले आगामी फागुन ११ गतेदेखि आयोजना गर्न लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अगाडि बुधबार