© 2023
काठमाडौँ । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक बिवरण सार्वजनिक गर्दे आयोगको अपेक्षा भन्दा कम मतदान भएको बताउनु भयो । उहाँले भन्नुभयो

रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ ।

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगले बिस्तृतमा जानकारी दिन पत्रकार सम्मेलनका आयोजना गरेको

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी देखिएको जनाएको छ । प्रदेशसभा तथा

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सजीव अयडी रहेका छन्। घटनामा दर्जनौँ स्थानीय घाइते भएका

पर्यवेक्षणको क्रममा मतदान केन्द्रहरुको अवलोकन गर्दा मतदान सुरु भएपछि प्रारम्भिक चरणमा मतदाताहरुको पातलो उपस्थिति देखिएकोले पछिल्लो समयमा मतदाताहरुको चाप बढ्ने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको ५ बजेसम्मको समय सकिएको छ ।

काठमाडौँ । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन् । आईतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका

रुकुमको रुक्मिणी मावि केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ । वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्वाचन अन्तरगत मुलुकभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ स्थित बुढीगंगा गाउँपालिकाको एक मतदानस्थलमा मतदान कार्य पुनः सुचारु भएको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको 'क' केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ।

उहाँले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको बताउनु भयो

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित

मलेखु । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर
देशभर दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् ।