८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष लामिछानेबाट मतदान

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले आईतवार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गर्नुभएको हो । सभापति लामिछानेले प्रदेश सभा सदस्यामा भने मत खसाल्नु भएन । अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उहाँको भनाइ थियो

प्रचण्डबाट मतदान: प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनु भएको छ ।

योगेश भट्टराईबाट मैवाखोला गाउपालिका स्थित नारायणी माबि मतदान केन्द्रमा मतदान

काठमाडौं ।नेकपा एमालेका नेता एबं ताप्लेजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराईले जिल्लाको मैवाखोला गाउपालिका स्थित नारायणी माबि मतदान केन्द्रमा मतदान

अध्यक्ष तिमिल्सिनाद्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान

मन्त्री भुसालबाट ललितपुर महानगर २ को राजतीर्थ मतदान केन्द्रमा मतदान

काठमाडौं । ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदबार पम्फा भुसालले ललितपुर महानगर२ को राजतीर्थ मतदान केन्द्रमा मतदान गर्नुभएको

गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उमेद्धवार भण्डारीबाट…

काठमाडौं । गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उमेद्धवार एबं नेपाली काग्रेसका नेता डा. चन्द्र भण्डारीले गुुल्मीको हुँगामा रहेकाे 

पूर्वसभामुख सापकोटाबाट मतदान

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नु भएको छ।  

प्रमुख निर्वाचन आयुक्त थपलियाबाट मतदान

प्रमुख निर्वाचन आयुक्त थपलिया निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूलाई अपिल समेत गर्नुएको छ ।

आम निर्वाचन-२०७९: मतदान सुरु

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८

मतगणना सरल र सहज हुने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास

चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा १०३ मतदाता

हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न

लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन एकैचरणमा मुलुकभर हुँदै

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आज आइतबार एकैचरणमा मुलुकभर हुँदैछ ।

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ ।

दाङमा तीन स्थानमा मतगणना गरिने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका

सुर्खेतमा मतदान स्थलको सम्पूर्ण तयारी पूरा

सुर्खेत । सुर्खेतमा भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतिनिधि

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।

‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’

काठमाडौं । देशभर एकै चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अशक्त मतदातालाई पहिलो प्राथमिकतामा राखिएको छ । अपाङ्गता

स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउनुस्ः प्रमुख निर्वाचन आयुक्त…

उहाँले नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न