© 2023
काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तोरबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाइएको छ । नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् । सोही गाउँपालिका–९ बस्ने ३२ वर्षीय सूर्य परियारले बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेर फुटाएका थिए । त्यसपछि मतदान केही बेर रोकिएको थियो
मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा प्रहरीले हवाई फायर गरेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले सामान्य विवाद भएकै आधारमा मतदान स्थगित नगर्न निर्देशन दिएको छ । केही जिल्लामा राजनीतिक दल, उम्मेदवार

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को

काठमाडौँ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।
काठमाडौँ । अभिनेता राजेश हमालले लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी

बाजुरा । राजनीतिक दलहरुबीच विवाद बढेपछि बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–८ को

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ। अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

काठमाडौं ।नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गर्नुभएको छ । पौडेलले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ । आईतवार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता

उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र 'ख' बाट मतदान गर्नुभएको हो ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६

महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई

बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो ।

काठमाडौं । गोरखा क्षेत्र नं २का प्रतिनिधिसभा सदस्य उम्मेदबार पुष्पकमल दाहाल चितवनमा मतदान गरेपनि आफु उम्मेदवार भएको क्षेत्र गोरखा जानु

काठमाडौं । नेपालका लागि अमेकिरी राजदुत डिन आर. थोम्पसनले बिभिन्न मतदान केन्द्रको अबलोकन गर्नुभएको छ । राजदुत थोम्पसनले काठमाडौं क्षेत्र

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना कार्य शुरु गरिने बताउनुभएको