२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?
जसपा चितवनमा गठबन्धनबाट बाहिरियो

भरतपुर । गठबन्धनमा रहेका अन्य दलहरूले महत्त्व नदिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) चितवनको पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ । जसपाले गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्य गरेको बताउँदै गठबन्धनबाट बाहिरिएको हो । जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले गठबन्धनको

गुरुराज घिमिरेलाई निराश नबन्न शेखर र पूर्णबहादुरको आग्रह

काठमाडौं । सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई निराश नबन्न आग्रह गरिएको छ । नेता

निर्वाचन आयोगको जिल्लागत उम्मेदवारी मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि भएको

पूर्वसचिव केदार न्यौपाने राप्रपा प्रवेश

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । निजामती सेवामा लामो समय बिताएका

स्थानीय तह निर्वाचनः इन्द्रसरोवरमा एमालेबाट दुई वडा सदस्य निर्विरोध चयन

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय निर्वाचनअघि नै मकवानपुरमा नेकपा एमालेबाट दुई जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्

चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये

कुल एक लाख ४४ हजार ४१६ को उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि भएको आधारमा) प्रदेशअनुसार सार्वजनिक गरेको

पार्टीको भन्दा स्वतन्त्रको उम्मेदवारी धेरै

कुल ७५३ पालिकामध्ये मेयरमा ८८५ ले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा २८२, गाउँपालिका अध्यक्षमा ७४२, गाउँपालिका उपाध्यक्षमा २६४

कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि

नेपाली कांग्रेसको घोषणापत्र गालीगलौज र पागलहरुको प्रलाप मात्र हो– ओली

“नेपाली कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिँदैन, पागलहरुको प्रलाप मात्र हो, त्यसमा मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही

भोजपुरको पाँच पालिकामा गठबन्धन

भोजपुर । भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ । यहाँ मुख्यरुपमा नेकपा (एमाले) र

गभर्नर अधिकारीको रिटको सुनुवाई हुँदै

सरकारले गैर कानूनी रुपमा आफूलाई निलम्बन गरेको दाबी गर्दे अधिकारीले दायर गर्नु भएको रिट न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर

मुस्ताङका छ वडामा एकल उम्मेदवारी

म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा

एक लाख ३६ हजार २६९ ले दिए उम्मेदवारी

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख ३६ हजार २६९ जनाको उम्मेदवारी परेको छ ।

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै

भ्रष्टाचार नगर्ने कसम खादैँ राप्रपाका तर्फबाट राजु फुयालले मेयरको उम्मेदवारी…

त्यस्तै उपमेयरमा राप्रपाकी सरिता चापागाईंले उम्मेदवारी दर्ता गरेकी छिन् । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको उम्मेदवारीमा कांग्रेसको तर्फबाट उपेन्द्र कार्की, एमालेका

स्थानीय तह निर्वाचन: बिभिन्न दलका ४० उम्मेदवार निर्विरोध

स्थानीय तह निर्वाचनका अन्तरगत बिभिन्न दलका ४० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा

स्थानीय तह निर्वाचन: ८२ हजार २ सय १० उम्मेदवार

आयोगका अनुसार प्रदेश नम्बर १४९३४ जना ,मधेश प्रदेशमा १९१०१ ,बागमतीमा १३२९४ गण्डकीमा ६५९३ लुम्बिनीमा १४७६२ सुदूरपश्चिम प्रदेशमा ६९०८ र कर्णाली

तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ ।

राजनीतिक दलको उम्मेदवारी दर्तामा उत्साह

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ को विराटनगर महानगरपालिका सबै राजनीतिक दलका उम्मेदवारले उत्साहका साथ आआफ्ना उम्मेदवारी दर्ता गराएका छन्

भर्खरै