१ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

पोखरा । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

गगन थापा भन्छन् – सन्दीपमाथिको निलम्बन फुकुवा गलत

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन्

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्

प्रधानमन्त्री दाहाल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ ।

वहालवाला कर्मचारीलाई उमेरहद नलगाउन सर्वोच्चको आदेश – आदेश सहित

सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा (संघ, प्रदेश र स्थानिय )वहालवाला कर्मचारीलाई उमेरहद नलगाउन अन्तरिम आदेश जारी गरेको

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भन्नुभयो, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दा असल नियत छ–…

उहाँले दुवै पदको निर्वाचनको मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै असल नियतले मिति तोकिएकाले निर्वाचन सम्पन्न

दल खारेजीको माग गर्ने अधिकार कसैलाई छैन– प्रमुख निर्वाचन आयुक्त(भिडियोसहित)

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानमा कुनै व्यक्तिले अर्को दल खारेजीका लागि निवेदन निदे व्यवस्था नभएको बताउनुभएको छ ।

नेपालीभाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

भारतको सिक्किम राज्यका नेपालीभाषी जनतालाई सर्वोच्च अदालतले विदेशी भनेपछि उक्त राज्य आन्दोलित भएको छ । भारतको सर्वोच्च अदालतले कर सम्बन्धी

घनश्याम भुसालको गाडी दुर्घटना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालको गाडी दुर्घटना भएको छ । नेता भुसाल सवार बा १६ च १३८४

आम कार्यकर्ताको भावना बोकेर राष्ट्रपतिमा लड्न चाहन्छुः काँग्रेस गण्डकी सभापति…

काठमाडौं। नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी पङ्क्तिले जिम्मेवारी दिए राष्ट्रपतिमा जित्ने गरि लड्न आफू तयार भएको बताएका

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्धको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

न्यायाधीश हरि फुँयालको इजलासले उक्त आदेश जारी गरेको हो । मूल मुद्दाको जोहेरीदेखि उच्च अदालतसम्माको आदेशसम्बन्धी विवरण नै कैफियत प्रतिवेदन

सांसद चौधरी जेल चलान

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत पेश गरिएको र अदालतले कैद पुर्जी दिएर

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र आफ्नो कुरा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राख्ने निर्णय गरेको छ ।

तत्काल सत्ता समिकरण फेरबदल हुँदैनः प्रधानमन्त्री

उहाँले भन्नुभयो,‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन ।’

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

अदालतबाट छ महिनाको कैद सजाय र रु ८ लाख १९ हजार रुपैयाँ जरिवाना फैसला भएका चौधरी अदालतको आदेशअनुसारको सजाय नभोगी

रास्वपा सरकारबाट बाहिरिँदै

पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ