२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा चुनावी सभामा प्रतिबन्ध

नयाँ दिल्ली ।  कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ । पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो । भारतका राज्यहरूमा यो वर्ष शृङ्गलावद्ध

हावाहुरीबाट जिल्लामा करीब रु दुई करोडको क्षति

झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । कचनकवल, बाह्रदशी,

दलको ह्वीप उल्लंघन गर्ने ४ जनाको सांसदपद र पार्टी सदस्यता…

काठमाडौ । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय

एमाले स्थायी समिति गठन , नेपाल पक्षका परेनन्

काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरु मात्र राखी स्थायी समिति बनाउनु भएको  छ । शुक्रबार

माधव नेपालहरू पार्टी एकताको पक्षमा छैनन: प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरू पार्टी एकताको पक्षमा नभएको  बताउनु भएको  छ । बालुवाटारमा बसेको

प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल

संयुक्त राष्ट्रसंघ । मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका दूत टोर वेन्स्ल्याण्डले प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल गर्नुभएको छ । संयुक्त

भारतमा कोरोना संक्रमण : गएको २४ घन्टामा थप ३ लाख…

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो

ओलीको दम्भ धरहराभन्दा माथि उक्लियो: माधब नेपाल

जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी  अध्यक्ष एबं प्रधानमन्त्री  केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको बताउनु भएको छ

घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन्

स्वयम्भू परिसरको गुम्बा पुन निर्माण सम्पन्न

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका

मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

गोदावरी । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।  मृतकका

सडक विद्युत् पोलको कारण देखाउँदै निर्माण काम सुस्त गतिमा

झलनाथ खनाल । भजनी । कैलालीको टीकापुर नगरपालिका–१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा

बागलुङको सिँचाइ आयोजनाको काम दुई वर्षपछि पुन:सुरु

बलेवा । कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि शुरु भएको छ । यो

अपराधमुक्त शहर निर्माणका निम्ति सुदृढ अन्तरराष्ट्रिय सहयोगमा नेपालको जोड

काठमाडौं । नेपालले  अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ

स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना

दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन

सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख

सङ्क्रमित बिरामीका लागि शय्या अभाव

राँझा । बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु

चितवन । कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार