२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर्व मनाउन विवाहिता छोरीरचेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका

नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो:…

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७  राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताउनुभएको छ । नयाँ वर्ष

नयाँ वर्ष २०७८ भव्यरुपमा मनाइँदै

काठमाडौ ।   विक्रम संवत् दुई हजार अठहत्तर (२०७८)साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौ  ।  बुधबार २०७८ साल नयाँ वर्ष बनेर उदाउँछ । भित्तेपात्रोको पाता फर्किन्छ । नयाँ वर्ष हरेक वर्ष आउँछ ।

राष्ट्रिय आकांक्षा पूरा गर्ने बहसले प्राथमिकता पाओस्: पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नव वर्ष २०७८ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी, बहिनी तथा दाजुभाइमा शान्ति, सुख, समृद्धि,

कांग्रेसद्वारा सिमानामा चेक र क्वारेन्टिनको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न

सञ्चारमन्त्री पार्वत गुरुङद्वारा नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गर्नुभएको छ ।  मंगलबार मन्त्रालयमा

एनएसजेएफले गर्‍यो खेलकुद पत्रकाद्वय राणा र थापालाई सम्मान

काठमाडौं । खेलकुद पत्रकारहरुको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वरिष्ठ पत्रकार अजय राणा र खेलकुद पत्रकार सञ्जय थापालाई

कोभिड १९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड…

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड–१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताउनुभएको छ । उहाँले

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १ हजार ४८० को निधन

एजेन्सी ।  ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार

‘उच्च स्तरिय राष्ट्रिय सुरक्षा’ तालिम सम्पन्न

काठमाडौं ।  सि.सं. ६ उच्च स्तरीय सुरक्षा (Advance Course of National Security) तालिम आज प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ

कोभिड–१९ ले सिर्जना गरेको चुनौतिलाई बजेटले प्राथमिकतामा राख्नेछ – अर्थमन्त्री…

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । प्रतिनिधि

तौल घटाउनका लागि लसुनको अहम भुमिका, यसरी खानुस्

काठमाडौं । लसुनबाट भिटामिन सी, बी ६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ।  हाम्रो भान्सामा लसुन

कोरोनाका कारण फिल्म ‘कोर्ट’का अभिनेता साथीदारको निधन

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।  हालै भारतीय राष्ट्रिय पुरस्कार विजेता अभिनेता

युनियनद्वारा संघीय निजामती सेवा ऐन तानाशाही रहेकाले पास नगर्न चेतावनी

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन(संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन

चीनको आयात, निर्यात बढ्यो

बेइजिङ । चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो

खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न

रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो विश्वकै धनी क्लब

एजेन्सी ।  विश्वका धनी क्लबहरुको सूचीमा बार्सिलोना पहिलो नम्बरमा पर्न सफल भएको छ ।  फोर्ब्सले सार्वजनिक गरेको नयाँ सूचीअनुसार स्पेनिस

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

लन्डन ।  सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी !

मिल्चे  । खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् ।