१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?
आर्यनलाई वल्र्ड बुक अफ रेकर्ड अवार्ड

काठमाडौं । नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वल्र्ड बुक अफ रेकर्ड, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् । उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वल्र्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण पत्र हस्तान्तरण गरे । सानो उमेरमा खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै आर्यनलाई यो

समर युनिभर्सियाडको काउन्ट डाउन सुरु

काठमाडौं । समर युनिभर्सियाड गेम्सको ३१ औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ

अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टचार भेट

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत  एलेक्सी नोभिकभ ९ब्भिपकभष् ल्यखष्पयख० ले शिष्टचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित

सीडीओलाई थप अधिकार, आवश्यक परे निषेधाज्ञा जारी गर्न सक्ने

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा देखि कफ्र्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।  सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौं । सरकारले युरोपियन युनियन (ईयू) हेर्नेगरी बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ ।   मन्त्रिपरिषदको सोमबारको

डेमोक्रेटिक पार्टीको अधिवेशन शुरु, मिसेल ओबामाकाे भावुक सम्बोधन

एटलान्टा: संयुक्तराज्य अमेरिकाको डेमोक्रेटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले

प्रेस काउन्सिलको स्वायत्ततामाथि हस्तक्षेप  भयो : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले प्रेस काउन्सिलको स्वायत्ततामाथि हस्तक्षेप  गरेको आरोप लगाएको छ ।  महासंघले आज एक प्रेस विज्ञप्ति

मंगलबार एकै दिन थपिए कोरोनाका हजार बढी संक्रमित

काठमाडौं । नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

प्रधानसेनापतिद्वारा काभ्रेका सैनिक गणकाे निरीक्षण

काठमाडाैंः प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री नं.२६ बाहिनी अड्डा र विष्णुदल गणको साेमबार निरीक्षण भ्रमण गर्नु भएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी !

काठमाडौं। पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसका संक्रमितहरु निकै बढेपछि सरकारले निषेधाज्ञाको तयारी गरेको छ । सरकारले उपत्यकाका प्रमुख

भक्तपुर नगर क्षेत्रभित्र भदौ १५ सम्म सार्वजनिक यातायात बन्द गर्ने…

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर

लिदी पहिरो : २४ जनाको शव भेटियो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने  २४ जना पुगेका छन् । 

प्यूठानमा मंगलबार  राति १२ बजेदेखि सार्वजनिक र निजी यातायात बन्द

प्युठान । प्युठानमा आज  राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ । प्रमुख

ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात

काठमाडौं । ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एक

बँदेलको आक्रमणबाट चार जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको

राष्ट्रिय झण्डा जलाएर ‘म्यूजिक भिडियो’ बनाउने समूहका इशाक लिम्बु पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एक जना पक्राउ परेका छन् । प्रहरीले  ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो

नेपाल मामिलामा भारत चुकेकै हो, नेपालले गरेको प्रतिकार सही छ…

भारतले गत वर्ष नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै संवादका लागि कुटनीतिक नोट लेख्यो ।

जुम्लाको प्याजले भाउ पाएन

शुरबहादुर सिंह, कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३०

काेराेना नियन्त्रणमा ल्याउन सरकार असंवेदनशीलः गगन थापा

काठमाडौं । नेपालीका काँग्रेसका नेता सासद गगन कुमार थापाले कोरोना सक्रमणका रोकथाम र नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण