१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?
टिपरले किचेर युवकको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको

केयूमा सात सङ्कायको मात्र ताला खुल्यो

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू)का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि

राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय

ट्रक दुर्घटनामा तीनको मृत्यु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते

अपराध र प्रकृति बढ्यो: महान्यायाधिवक्ता खरेल

चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ

‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानले गरायो सप्तरीमा एक हजार छोरी…

राजविराज । प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु: मन्त्री मानन्धर

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा फेरि अवरोध आएपछि सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले

कालिका मन्दिर निर्माणका लागि नगरप्रमुखले दिए रु दश लाख सहयोग

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु १० लाखको चेक हस्तन्तरण गरिएको छ । बेलौरी नगरपालिकाका

राजश्व छली रोक्न २१ पाइले अभियान

महोत्तरी । राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा)ले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र

स्वस्थ्य जीवन प्रवद्र्धन अभियान शुरु

मङ्गलबारे । इलामको रोङगाउँबाट स्वस्थ्य जीवन प्रवद्र्धन अभियान शुरु भएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले आयोजना

शीतल निवास अगाडी यसरी पक्राउ परे अधिकारीकर्मी (फोटो फिचर)

काठमाडौं । सर्वोच अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ

सभामुख सापकोटाले पदवाहाली गरेपछि….(फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय

स्मार्टफोन टावरमा आगजनी

गुल्मी । अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति

नागरिक लगानी कोषले नाफा कमाउने होइन – अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभएको छ ।

कोरोना भाइरसका कारण भ्रमण वर्षको लक्ष पूरा नहुने खतरा

काठमाडौँ । आजका दिनसम्मको तथ्यांक हेर्दा चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले

गायिका राउत थप ४ दिन प्रहरीको हिरासतमा रहने

काठमाडौं । गायिका आस्था राउतलाई थप ४ दिन हिरासतमा राख्ने प्रहरीले अनुमति पाएको छ । प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले

गणित विषयलाई पाठ्यक्रम प्रारुपबाट हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको…

काठमाडौं । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार

‘सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान हुदैन’

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधिस ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताउनुभएको छ । वैदेशिक रोजगार विभागले सोमबार

सभामुखसँग चिनियाँ राजदूत यान्छीको भेट, बधाई दिने बनिन् पहिलो विदेशी…

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बधाई दिनुभएको छ । सोमबार राजदूत यान्छीले सिंहदरवारस्थित सभामुखको

‘बैतडीमा छाउगोठ छैन’

बैतडी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन