१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपचार गर्न हेलिकोप्टर चाटर्ड

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामीहरु सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउने गर्छन् । छोटो दुरीमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाण्डौ जाँदा हेलिकोप्टर चाटर्डमा राज्यकोषको ठूलो रकम दुरुपयोग भईरहेको छ । कर्णाली प्रदेशको १० वटै जिल्लालाई स्वास्थ्य सेवा

करोडौँ बग्यो पानी बगेन

बाँके । करोडौँ लगानीमा निर्माण भएका खानेपानीका ओभरहेड ट्याङ्की प्रयोगहीन अवस्थामा पुगेका छन् । स्थानीयलाई शुद्ध पिउने पानी वितरण गर्न

कैदीबन्दीलाई स्वास्थ्य परीक्षणमा समस्या

दमौली । तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित

उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार

पोखरा । चाँदी जस्तै टलक्क टल्केका माछापुच्छे, अन्नपूर्णलगायतका हिमशृङ्खलासँग आँखा जुधाउँदै आँगनमा छचल्किइरहेको फेवातालसहित पोखराको रमणीय दृश्य हेर्दा कसैको पनि

भगवानको भरोसामा चल्दै दुर्गमका स्वास्थ्य संस्था

जाजरकोट । सौर्य ऊर्जा तथा विद्युत्को अभावमा यहाँका दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा सल्लीको दियालो बालेर सुत्केरी सेवा दिन बाध्यता

कृषि उद्यम केन्द्रको पहिचान बनाउँदैछ मकवानपुर

हेटौँडा । केन्द्र सरकारको कृषि नीति, प्रदेश सरकारको किसान लक्षित कार्यक्रम र स्थानीय तहको प्रभावकारी व्यवस्थापनले कृषि पेशामा युवाहरुको समेत

दश वर्षसम्म पीडितलाई न्याय न क्षतिपूर्ति

बर्दिया । दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै

उज्यालो वडा अभियान

बागलुङ । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालित छ । सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना छ ।

मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

महोत्तरी । वर्षेनी दलित र गरीब बस्तीलाई लक्षित गरी विद्यालय भर्ना कार्यक्रम चलाइए पनि महोत्तरी जिल्लाका मुसहर र बाँतर समुदायका

पैदलयात्रीको मृत्यु

बनियानी । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरगञ्जबाट काँकडभिट्टातर्फ

गुम्बा मर्मत र पुनःनिर्माण अझै शुरु भएन

सिन्धुली । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा रहेका ४१ गुम्बामा क्षति पुर्याएको थियो ।

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ । प्रतिष्ठानका कुलपति

जैविक विविधता संरक्षण जनप्रतिनिधिको प्रतिबद्धता

रुकुमपूर्व । जैविक विविधता संरक्षण अभियानमा सक्रियरुपमा लाग्न जानप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । वातावरणीय सन्तुलन बिग्रेदै गइरहेका बेला रुकुमपूर्व र

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

सिमको । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै

प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने

भरतपुर । प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस

लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ । करोडौँ

देशभरका होटल ब्यापारी सुर्खेतमा

सुर्खेत । आजदेखि शुरु हुने होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका

सवारी चालक अनुमतिपत्र नपाउँदा झण्डै ४५ हजार सेवाग्राही समस्यामा

सवारी चालक अनुमतिपत्र समयमा नपाउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था कार्यालय भेरीमार्फत चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै

चोरी मुद्दाका फरार अभियुक्त दुई पक्राउ

हातहतियार खरखजाना तथा चोरी मद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले

मोटरसाइकल चोरी गर्ने ११ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले