११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी अध्यक्षमा निर्वाचित

कास्की । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत

कम्युनिष्टहरुको मनपरीतन्त्र रोक्न काँग्रेसलाई जिताउनुस – डा महत

दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालमा कम्युनिष्टहरुको मनपरीतन्त्र बढ्दै गएको बताएका छन् । उनले भने, देशमा अहिले

प्रधानमन्‍त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागी पुनः ग्राण्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि आजै

क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राज मार्गअवरुद्ध गरेका छन् । नम्बर नखुलेको सवारी साधनले

पोखरामा चुनावी प्रचार : बालुवाटारको लालपुर्जामा बिष्णु पौडेलको फोटो

कास्की । समाजवादी पार्टी नेपालले आइतबार पोखरामा बालुवाटार जग्गा प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलको फोटो

सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान

काठमाडौँ । ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन

तमोर र माडीलाई छिट्टै अगाडि बढाइने

काठमाडौँ । सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ ।

बिजुली बलेको देख्ने सपना अधुरै

डोटी । जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी हुनुभयो । उहाँ निरन्तर गाउँमै बस्नुहुन्छ । गाउँमै बस्ने

एक अर्ब ५७ करोड राजश्व सङ्कलन

अत्तरिया । आन्तरिक राजश्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ३७ लाख ६३

महिला उद्यमी बढे

दार्चुला । सदियौँ देखि चुलो चौकामा खुम्चिएका पाल्पाका महिला पछिल्लो समय आफै व्यवसाय थालेर आत्मनिर्भर हुन थालेका छन् । विगतमा

विद्यार्थी र अभिभावक चितवनको सडकमा, मन्त्रालयको समय भोली सकिदै

चितवन । चितवन मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभगरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा बृहत् प्रदर्शन गरिएको छ।

वित्तीय सम्मेलनको तयारीमा सुदूरपश्चिम प्रदेश

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र गर्ने लगानी सम्मेलनलाई टेवा पुर्याउन यही मङ्सिर २० गते वित्तीय सम्मेलन आयोजनाको

गए डोकामा पानी बोक्ने दुःख

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट

मेडिकल कलेज भन्यो : पेस्तोल भेटिएको घटनाको अनुसन्धान होस्

चितवन । कलेज प्रशासनले चितवन मेडिकल कलेजको होस्टलभित्र भेटिएको पेस्तोल र गोलीबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । घटनाका

कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी

बनेपा । पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ ।

एक करोड ३२ लाखमा सडकखण्ड कालोपत्र

काठमाडौं । सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप

वैकल्पिक सडक निर्माण शुरु

हेटौंडा । राप्ती खोलाले कटान गरेर बगर बनाएको हेटौंडा–१ चौकीटोलको तिरतिरे धाराबाट राप्तीपुलसम्मको क्षेत्रमा प्रदेश सरकारले ‘ड्याम’ निर्माण कार्य प्रारम्भ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

राँझा । बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे ८

फोनिजको ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया

पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पोखरामा ‘निर्वाचन र

खराब सडकको कारण जन्ती बस दुर्घटना, एकको मृत्यु, ४० घाइते

धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने