© 2023
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशबाट सर्वाधिक सिट जितेर क्लिन स्वीप गर्न लागेको प्रारम्भिक रुझानबाट देखिएको छ । मधेश प्रदेशमा प्रत्यक्ष तर्फ कूल ३२ सिट रहेको छ । रास्वपाले परम्परागत मधेशवादी राजनीतिक दलहरु, ठूला राष्ट्रिय दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई पछि पार्दै शानदार जिततर्फ अग्रसर भएको

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिनुभएको छ । ध्वलागिरि र

बारा। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाराका चारवटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका

सङ्खुवासभा। सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । भौगोलिक रूपमा निकै विकट सडक

जुम्ला। एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन्

कैलाली। प्रतिनिधिसभा कैलाली क्षेत्र नं ३ को मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार वीरमान चौधरीले अग्रता कायमै राख्नुभएको छ ।

भक्तपुर। भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ ।

गोरखा। गोरखाको हिमाली भेगको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा

नुवाकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा विक्रम तिमिल्सिनाले अग्रता लिनुभएको

महोत्तरी। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ । महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९

कर्णाली। सुर्खेत निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले छ हजार

काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनु भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

तिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ । सेनाको हेलिकप्टरमार्फत् नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका

उनले ३ हजार ३०७ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका उम्मेद्वार इन्द्रधारा विष्टले १८०६ मत र रास्वपाका उम्मेद्वार अधितीय

हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं। यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु।

दर्शनाले १५४५५ मत प्राप्त गर्नुभको छ भने नेपाली काँग्रेसका प्रबल थापाले ६३६४ र नेकपा एमालेका मोहन रेग्मीले १५१८ मत प्राप्त