११ असार २०८३, बिहीबार
,
Latest
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ

मस्को। रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली हानेर घाइते बनाएको आरोपमा एक जना रुसी व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको रुसी एफएसबी सुरक्षा सेवाले आइतबार जनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) भागको आरोप लागेका ६० वर्षीय ती व्यक्तिलाई दुबईमा पक्राउ गरी रुसलाई सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको रुसी सरकारी

इङ्ल्याण्डसँग नेपाल ४ रनले पराजित

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली

पोर्चुगलमा राष्ट्रपतीय चुनावको दोस्रो चरण

लिस्बन । पोर्चुगलमा आइतबार राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । यो निर्वाचन रन–अफ चरणमा प्रवेश गरेको

टी–२० विश्वकपः इङ्ल्यान्डलाई जित्न नेपालले १८५ रन बनाउनुपर्ने

टी–२० विश्वकप अन्तर्गत इङ्ल्यान्डले नेपाललाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।

ऐरीले लिए इंग्ल्यान्डको चौथो विकेट

टि–२० विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई चौंथो सफलता मिलेको छ ।

बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन्

नन्दन यादवले लिए इंग्ल्यान्डको दोस्रो विकेट

टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

टी-२० विश्वकपः शेर मल्लको डेब्यु, सोमपाल बेन्चमा

टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग प्रतिष्पर्धा गरिरहेको छ । अहिले इंग्ल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको छ ।

नेपाल-इङल्यान्ड क्रिकेट: टस जितेकाे इङल्यान्डले ब्याटिङ राेज्याे

आइसिसि टी २० विश्वकप क्रिकेट अन्तर्गत अहिले अपराह्न नेपाल र इङल्यान्ड बीच खेल हुँदैछ । मुम्बईको वान्खडे रंगशालामा इङल्यान्डले टस

न्यूजील्यान्डद्वारा अफगानिस्तान पराजित

आइसिसि टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा न्यूजील्यान्डले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ ।

मुम्बईमा नेपाली क्रिकेट समर्थकहरु (फोटो फिचर)

यो खेल हेर्न नेपालबाट ठूलो संख्यामा नेपाली खेल समर्थकहरु त्यहाँ पुगेका छन् । उनीहरु रंगशाला र मुम्बईका विभिन्न स्थानमा भेला

आजदेखि क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौंँ । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

एजेन्सी । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

सुरुङ्गा ।अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्युभएको छ । अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

दशरथचन्द । बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन

रचना रिमालको क्रिकेट मोह: एन्ड्र्यु सहित कमेन्टेटरलाई दिइन् ढाकाटोपी उपहार

मेरो विश्वकप यात्रा सुरु भएको भन्दै रचनाले चर्चित कमेन्टेटर एन्ड्र्यु लियोनार्डलाई ढाकाटोपी उपहार दिएकी छिन् । रचनाले एन्ड्र्यु केही थान

वरिष्ठ कलाकार सुनिल थापाको निधनले कला क्षेत्रमा अपूरणीय क्षति भएको…

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुवै क्षेत्रका

काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत

आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो

हरित निर्वाचनको नयाँ अभ्यास

राजनीतिक पार्टीहरु यतिबेला आफ्ना घोषणापत्र तयार गरी मतदाताका घरदैलोमा जाने तरखर गरिरहेका बेला वातावरणप्रति आफ्नो पार्टीको स्पष्ट दृष्टिकोणसहित जान सक्नुपर्छ