© 2023
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । जेन–जीका प्रतिनिधिसहित विज्ञहरुको सानो मन्त्रिपरिषद् बनाउने तयारी प्रधानमन्त्री कार्कीको छ । तर मन्त्री बनाउने व्यक्तिमा सहमति हुन नसकेपछि जेन–जी प्रतिनिधिहरुसमेत सहभागी गराएर प्रधानमन्त्री कार्कीले अनौपचारिक कार्यदल गठन गर्नुभएको छ । अनौपचारिक कार्यदलमा को–को सहभागी छन् भन्ने खुलेको छैन ।

जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन

नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग

जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग सार्वजनिक भएको छ ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताउनुभएको छ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा

ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा

अन्तरिम सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संसद भवनको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छिन् ।

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

काठमाडौँ । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन दुई नेपाली फिल्मले आवेदन दिएका छन् । ‘अञ्जिला’ र ‘गुन्यो चोलो’ले आवेदन

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

रविलक्ष्मी घिसिङकी अस्कल क्याम्पसमा पूर्वशिक्षिका भएको कारण उनले व्यक्तिगत चासो देखाउँदै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी असंवैधानिक ढंगले “अनागरिक सरकार” गठन

काठमाडौँ । बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह

पत्रमा उहाँले लेख्नुभएको छ- राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ ।
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।

प्रदर्शनको भूमरीमा परेको सञ्चार क्षेत्र भने विस्तारै लयमा फर्कंदै छ । तर सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा ल्याउने

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो