२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहकारी ठगी प्रकरणः एमाले नेता कृष्ण अर्याल पक्राउ

काठमाडौँ । नेकपा (एमाले) नेता कृष्ण अर्याल पक्राउ परेका छन् । सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो । दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई पक्राउ गरी अपराध महाशाखालाई बुझाइएको छ ।

पुष्प खड्का ‘महाराजधिराज’मा अनुबन्ध, स्टारकास्ट थप बलियो

काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस

पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने संसदीय समितिको…

संसदीय समितिले पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको छ ।

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको

संसदीय समितिमा असंसदीय हर्कत !

ठूलो आवाज निकालेर बोले मात्र आफ्नो आवाजको सुनुवाइ हुन्छ र चर्चा हुन्छ भन्ने भ्रम सांसदरुमा देखिन्छ । त्यही कारण उनीहरुले

बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा

ढोरपाटन । बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको

पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’

राइनासकोट । पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

सुर्खेत विमानस्थलको धावनमार्गमुनिबाट पानी निस्किएपछि उडान ठप्प

वीरेन्द्रनगर। सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि विमानस्थलबाट बन्द भएको छ । मंगलबारदेखि धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि उडान ठप्प भएको हो

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

सामूहिक राजीनामा: घुर्की कि सुधार

कर्मचारीतन्त्रको खराबी भनेको पेशाप्रतिको अहमता हो। यो अहमता राज्यको नीति र राजनीति दुवैको टेवामा संरक्षित हुन्छ।

आज चार वटा संसदीय समितिका बैठक बस्दै, के-के छन् एजेन्डा…

अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न

अन्तरराष्ट्रिय चिया दिवसमा कायरोमा कला प्रदर्शनी सुरु

काठमाडौँ। इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावास, त्यहाँको संस्कृति मन्त्रालय र सार्वजनिक पुस्तकालय कोषले अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा आजदेखि नेपाली चियाको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौँ। सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने नियम कडाइका साथ कार्यान्वयन गरेको छ ।

पूर्वतयारी र सूचना प्रवाहले जनधनको सुरक्षामा निर्णायक भूमिका खेल्छ :…

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउनुपर्ने

टेबल टेनिसको विकासका लागि समिति गठन

काठमाडौं। सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ। केसी काठमाडौँ जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन्।

गैरपेसागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

आचारसंहिताबमोजिम दिएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चार माध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखिएको काउन्सिलले जनाएको छ । ३ वटालाई सूचीकरणबाट

नक्कली प्रहरी निरीक्षक बनेका युवक भक्तपुरमा पक्राउ

भक्तपुर। प्रहरी निरीक्षकको नक्कली पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा भोजपुरका २३ वर्षीय सुजन गिरीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। गिरी

नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कियो

सुपर ३ मा युएईलाई हराउँदै थाइल्याण्डसँग पराजित भएको नेपाल एसिया छनोटको उपविजेता बनेको हो।

बागमती प्रदेशसभा: विनियोजन विधेयकमा छलफल सुरु

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर