२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
`इरानमाथि दबाब क्रमिक रूपमा घटाइने´

काठमाडौं । डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताए । ट्रम्पले सामाजिक सञ्जालमा भने, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।” ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको

मध्यपूर्व तनाव बढ्दै, अमेरिका सैनिक थप्दै

काठमाडाैँ । मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ

इरान तनावबिच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

काठमाडाैँ । बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ ।

दक्षिण कोरियाको अटो पार्टस कारखानाको आगलागीमा १० जनाको मृत्यु, ५९…

काठमाडाैँ । दक्षिण कोरियाको ड्याजियोनमा रहेको एउटा अटो पाट्र्स उत्पादन गर्ने कारखानामा लागेको आगोमा १० जनाको मृत्यु भएको छ ।

सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने

काठमाडाैँ । सिरियाका अन्तरिम नेता अहमद अल–शाराले शुक्रवार जीवनस्तर सुधार गर्ने प्रयासमा सार्वजनिक क्षेत्र र राज्य–संवद्ध निकायका कर्मचारीहरूको पारिश्रमिकमा ५०

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा…

अबु धाबी। मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको

तटस्थतामा अडिग श्रीलङ्का, अमेरिकी प्रस्ताव अस्वीकार

कोलम्बो। हिन्द महासागर क्षेत्रमा बढ्दो तनावबीच श्रीलङ्काले आफ्नो तटस्थ नीतिलाई कडाइका साथ पालन गर्दै अमेरिकी लडाकू विमानलाई देशभित्र राख्ने प्रस्ताव

जासुसी गरेको आरोपमा इजरायली सैनिक पक्राउ

जेरुसेलम। इरानलाई गोप्य जानकारी दिएको आरोपमा “आइरन डोम एयर डिफेन्स सिस्टम” मा कार्यरत एक जना इजरायली सैनिकलाई पक्राउ गरेको प्रहरीले

अमेरिका–जापान ऊर्जा सहकार्य विस्तार

काठमाडाैँ । संयुक्त राज्य अमेरिका र जापानबीच ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्य तीव्र बनाउने दिशामा ठूलो लगानी घोषणासहित

मध्यपूर्व सङ्कटका बिच अमेरिका–चीन शिखर वार्तामा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने…

काठमाडाैँ । मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका–चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने सङ्केत देखिएको छ

अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन

काठमाडाैँ । अष्ट्रेलियाली सरकारले देशका दुई बाँकी तेल प्रशोधन कारखानाहरूलाई अनुदान जारी राख्ने समझदारी गरेको ऊर्जामन्त्री क्रिस बोवेनले शुक्रबार घोषणा

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

काठमाडाैँ । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

काठमाडाैँ । श्रीलंकाको अर्थतन्त्र हाल स्थिर रहेको भए पनि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण व्यापार, वैदेशिक रोजगारबाट आउने रकम (रेमिट्यान्स)

फिनल्याण्डमा बस्ने नेपालीहरूले खोले ‘क्यालोर न्युट्रिसन’ ब्राण्ड

काठमाडाैँ । फिनल्याण्डमा बस्ने नेपालीहरुले ‘क्यालोर न्युट्रिसन’ नामक नयाँ पोषण पूरक (न्युट्रिशनल सप्लिमेन्ट) ब्राण्ड बजारमा ल्याएका छन् । फिनल्याण्डस्थित नेपाली

आज फ्रान्सेली भाषा दिवस

काठमाडौँ । आज फ्रान्सेली भाषा दिवस हो । बहुभाषिकता तथा सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष

पाकिस्तानको कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु, ३० घाइते

काठमाडौँ।  अधिकारीहरूकाअनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते

रुसद्वारा जापानलाई पुनः सैन्यीकरण नगर्न चेतावनी

काठमाडौँ। जापानले विगतका गल्तीहरू दोहोर्या उन नचाहे इतिहासबाट पाठ सिक्नुपर्ने र आफ्नो संविधानका शान्तिवादी प्रावधानहरू पालना गर्नुपर्ने रुसी विदेश मन्त्रालयकी

लाओसद्वारा इन्धन संकट समाधान गर्न नयाँ कदम शुरु

काठमाडौँ। लाओस सरकारले बढ्दो विश्वव्यापी ऊर्जा मूल्य र आपूर्ति श्रृंखला अवरोधहरूका बीच इन्धन संकट कम गर्न तत्काल कदम चालिरहेको छ

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन…

जेनेभा। मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको विश्व व्यापार संगठन प्रमुखले बिहीबार चेतावनी दिँदै विश्वव्यापी आपूर्ति श्रृंखलाहरू

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री…

तेहरान। इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताउनुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा