२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सात दिनभित्र बहाल चुक्ता नगरे सामान जफत गर्ने खड्का ल्यान्डलाई…

काठमाडौं । नेपाल स्काउटको प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटले रकम चुक्ता गर्न भनेको हो । अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी