© 2023
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिश्चितकालका लागि एन्फा राष्ट्रिय लिग र शहीद स्मारक महिला राष्ट्रिय लिग दुवै स्थगित गरेको छ । श्रम स्वीकृति बिना नै विदेशी खेलाडी खेलाएको आरोप लागेपछि एन्फाले अर्को सूचना नआएसम्म महिला र पुरुष दुवै प्रतियोगिता स्थगित गरेको जनाएको छ । एन्फाले बिहीवार फरकफरक समयमा