२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?
२५००० रुपैँया खर्चेर लेखमणि त्रितालले गरे विवाह

काठमाडौँ । स्ट्याण्ड अप कमेडिका चर्चित कमेडियन लेखमणि त्रिताल अका 'रमेश अंकलको छोरो'ले आफ्नो फ्यानहरुलाई सर्पाईज दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा विवाहको फोटो सार्वजनिक गरेर फ्यानहरुलाई सर्पाईज दिएका हुन् । लेखमणिले प्रतिक्षा न्यौपानेसँग गत मंसिरमा विवाह गरेका थिए । तर, उनले फोटो भने हिजो सार्वजनिक गरेका थिए ।