१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा एक साता कर्फ्यु घोषणा



अ+ अ-

दिल्ली । भारतको राजधानी तथा मुख्य शहर नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु लगाइने भएको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातिदेखि अर्को सातासम्मका लागि कोरोना भाइरसको संक्रमण जोखिमको न्युनिकरण गर्न कर्फ्यु घोषणा गरेका हुन् ।

भारतमा सोमबार मात्र २ लाख ७५ हजार ३०६ जना संक्रमित थपिएका छन् भने १ हजार ६२५ जनाको मृत्यु भएको छ ।