१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आहवानमा मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। आजको बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ ।

हाल देशभरी कोरोनाको प्रभाव निकै बढेको छ । मन्त्रिपरिषदको बैठक जनता समाजवादी पार्टी र सरकारबीच मधेश आन्दोलनका बेलाका मुद्दा फिर्तादेखि संविधान रिभ्यू आयोग गठन लगायतका विषयमा पनि केही निर्णयहरु मन्त्रीपरिषदबाट आउन सक्नेछ ।

त्यस्तै संसदको हिउँदे अधिवेशन अन्त्य बारे पनि मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने बताइएको छ । मन्त्रिपरिषद बैठक लगत्तै बालुवाटारमै आज एमाले केन्द्रीय समिति बैठक पनि बस्दैछ ।