१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका ४० जिल्लामा फैलियो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?



अ+ अ-

काठमाडौं । नेपालका सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । ४ महिनाको अवधिमा नेपालका ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको हो ।   

शनिवार थपिएका ३२ जना संक्रमित सहित कुल संक्रमितको संख्या ५४८ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जनाले ज्यान गुमाउनुका साथै ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।  

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४० जिल्लाहरूको विवरणः

बाँके ११५, पर्सा ९१, रुपन्देही ३७, उदयपुर ३३, कपिलवस्तु ७७, काठमाडौं १३, धादिङ २, कैलाली ७, बारा ११, धनुषा ९,रौतहट २२, वाग्लुङ २, चितवन ६, झापा ३५, महोत्तरी ३,भक्तपुर ४, बर्दिया २, भोजपुर १, कञ्चनपुर १, नवलपरासी (पश्चिम) ६, सप्तरी २, सर्लाही ३२, नवलपरासी (पूर्व) २, मकवानपुर ३, दाङ ५, काभ्रे १, सिरहा १, सिन्धुपाल्चोक १, मोरङ ५, धनकुटा ७, गुल्मी १, खोटाङ १, दैलेख १, सुनसरी ३, ललितपुर १, लमजुङ १, रामेछाप १, सिन्धुली १, डडेलधुरा १, बैतडी १ 
 




भर्खरै