१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली श्रमिकहरू रहेका देशमा काेराेना कहर



अ+ अ-

काठमाडाैंः ठूलाे संख्यामा नेपाली श्रमिकहरू रहेका देशहरूमा काेराेनाभाइरसकाे संक्रमण निकै उच्च देखिएकाे छ । 

कामका लागि नेपालीहरू अहिले भारतबाहेक ठूलाे संख्यामा कतार, युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, मलेसियामा छन् । खाडी र मलेसियामा गरी करिब ३५ लाख नेपाली कार्यरत रहेकाे बताइन्छ ।

नेपालमा भित्रिने रेमिट्यान्स करिब ८ खर्बमध्ये अधिकाँश हिस्सा यिनै मुलुककाे छ । तर अहिले यी देशमा काेराेनाले निकै सताएकाे छ, र नेपालीहरूकाे ठूलाे संख्या नेपाल फर्कन प्रतीक्षाारत छ ।

यी देशमा काेराेना संक्रमणकाे अवस्था २०७७ जेठ ९ गतेसम्म निम्न बमाेजिम छ ।

खाडी मुलुक र मलेसियामा काेराेनाकाे स्थिति
क्रसं देश संक्रमित निकाे भएका मृत्यु
कतार ४०,४८१ ७,८९३ १९
साउदी अरेबिया ६७,७१९ ३९,००३ ३६४
युएइ २६,८९८ १२,७५५ २३७
मलेसिया ७,१३७ ५,८५९ ११५
कुवेत १९,५६४ ५,५१५ १३८
ओमान ६,७९४ १,८२१ ३२

 




भर्खरै