१ असार २०८३, सोमबार
,
Latest
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्थिव शरीर काँधमा बोकेर घाट पुगिन् स्मृति



अ+ अ-

काठमाडौं । भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले आफ्नो सहयोगीको पार्थिव शरीर काँधमा बोकेर घाट पुगेकी छन् ।

गत शनिबार चार जना हतियारधारीको आक्रमणबाट मृत्यु भएका अमेठी निर्वाचन क्षेत्रका सहयोगी सुरेन्द्र सिंहको पार्थिव शरीर बोकेर अन्त्येष्टिका लागि घाटसम्म पुगेकी हुन् ।

उनले सुरेन्द्रको हत्यामा संलग्नलाई पक्राउ गरी फाँसीको सजायँ दिलाएरै छाड्ने दृढता व्यक्त गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रहरीले सुरेन्द्रको हत्याको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिसकेको छ । स्मृति इरानीले पार्थिव शरीरलाई बोकेको तस्वीर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।