१ असार २०८३, सोमबार
,
Latest
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री नेपालले औपचारिक रुपमै मोदीलाई बधाई पत्र पठाए



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकसभामा ऐतिहासिक विजय प्राप्त गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्

नेपालले औपचारिक रुपमै मोदीलाई बधाई पत्र पठाएका हुन् । कम्युनिस्ट पार्टीका बरिष्ठ नेतासमेत रहेका नेपालले एनडीए गठबन्धन, भाजपाका अध्यक्ष अमित शाह र गठबन्धनबाट लोकसभामा विजयी भएका सबैलाई बधाई ज्ञापन गरेका छन् ।

लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत ल्याएसँग मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिने पक्का भएका छन् ।

लोकसभामा एनडीए गठबन्धनले ३५० सिट जितेको थियो । भाजपा मात्रै ३०३ सिटमा विजयी भएको छ । यो भाजपाको एकल बहुमत हो ।