७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई कमल थापाको आग्रहः ‘राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस्’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राजालाई गाली गरेर राज गर्ने जमाना नरहेको बताएका हुन् । 

प्रधानमन्त्री देउवाले बुधबार गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । 

थापाले ट्वीटरमा भनेका छन्, 
प्रम देउवालाई आग्रह– 
राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्।न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ,सरकार भ्रष्टाचाररसर्वसत्तावादमा लिप्त छ,धर्मपरिवर्तन व्यापक भएको छ,रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्।संघीय गणतन्त्र असफल भैसक्यो।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन




भर्खरै