७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा अध्यक्ष दाहालसँग छलफल

काठमाडौँ । संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भेटवार्ता भएको र छलफल सकारात्मक रुपमा टुङ्गिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ

मारबर्ग, घानामा फैलिएको इबोलाजस्तो रोग, चमेरोबाट आएको नयाँ भाइरसले फेरि…

आक्रा । अफ्रिकी देश घानाबाट फेरि एकपटक डरलाग्दो खबर आएको छ । इबोला जस्तो रोग यहाँ फैलिन थालेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जरुरी छ: मन्त्री कुँवर

गोदावरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु जरुरी रहेको बताउनुभएको छ । कैलालीको धनगढीमा

राप्रपाको भ्रातृ विद्यार्थी संगठनद्वारा शैक्षिक क्षेत्रको उन्नयनका लागि शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष शैक्षिक क्षेत्रका समस्या

योगेश भट्टराईद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले हालै राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग

सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको…

कैलाली । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत

केन्द्रीय समितिको बैठक बस्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ मा बिजुली उत्पादन हुने

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने

सन् २०२३ मा भारतले जनसङ्ख्यामा चीनलाई उछिन्ने

संयुक्त राष्ट्रसंघ । जनसंख्या विष्फोटको सामना गरिरहेको भारतले अर्को वर्ष जनसंख्याका आधारमा छिमेकी राष्ट्र चीनलाई उछिन्ने छ । यसले भारतलाई

संवैधानिक परिषद्सम्बन्धी विधेयक, प्रधानमन्त्रीलाई कसले सल्लाह दिन्छ ? : विश्वप्रकाश…

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा उहाँले

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

गलकोट । बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११

प्रतिनिधिसभाको बैठक: बिभिन्न बिषयमा सरकारको ध्यानकर्षण

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानकर्षण गराएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने भएको छ । ललितपुरको एक कार्यक्रममा आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक

अस्वस्थ भएका कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री विन्दमान विष्ट अस्वस्थ भएपछि आज बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको छ ।

साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा साउनको पहिलो साता हुने बताएका छन् ।

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते

माधव नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्ने छ: भुसाल

कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।

नेपालमा संकट आउन नदिन लगानी र प्रविधि भित्र्याउनुस्: वरिष्ठ उपाध्यक्ष…

काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो

भारतमा एकैदिन १८ हजार संक्रमित, नेपालमा बढ्यो त्रास

काठमाडौँ । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै देखिएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा १८