१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

राष्ट्रपति निर्वाचन: सकियो मतदान, ४ बजेबाट मतगणना सुरु

राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै ४ बजे बाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको

लिलामी प्रक्रिया लम्बिँदा करोडौँ मूल्यका काठ सड्दै

महोत्तरी । महोत्तरीको वनक्षेत्रमा विभिन्न समयमा कटान गरिएका रुखका काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने र धोद्रिने

रास्वपाको समर्थनपछि पौडेलको प्रतिक्रियाः अब राष्ट्रिय सहमति भयो

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका रामचन्द्र पौडेलले राष्ट्रिय सहमति भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीविरुद्ध रिटः आजै सुनुवाइ हुने सम्भावना कम

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वपीडितले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आजै सुनुवाइ हुने सम्भावना

ढोरपाटन पुगे नौ हजार पर्यटक

गलकोट । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

नेपाललाई पहिलो सफलता

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालले दिएको २९८ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले पहिलो

राष्ट्रपति निर्वाचनमा ७२५ जनाले गरे मतदान

राष्ट्रपति निर्वाचनमा हालसम्म ७२५ जनाले मतदान गरेका छन्।

एमाले र काँग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ:…

अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताउनु भयो ।

राष्ट्रपति निर्वाचनः ४ बजेदेखि मतगणना सुरु गर्ने तयारी

राष्ट्रपति निर्वाचनको मतगणना आज बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

राष्ट्रपति निर्वाचन: साढे १२ बजेसम्म ६०३ जनाले गरे मतदान

कार्यालयले दिउँसो १२:३५ सम्म संघीय संसद्का २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेको जनाएको छ ।

आसिफको शतकमा पीएनजीलाई २ सय ९८ रनको विशाल लक्ष्य

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पीएनजीलाई २ सय ९८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

गौतमबुद्ध विमानस्थलबाट पुन:नियमित अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौँ । देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुन:नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट

वयस्क भाले गैँडा मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी

आसिफको शानदार शतक

आसिफले १०१ बलमा २ छक्का र १० चौकाको सहयोगमा आफ्नो शतक पूरा गरेका हुन् ।

राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङद्वारा एकअर्कालाई दिए शुभकामना

बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गर्नुभएको हो ।

प्रचण्डविरुद्धको रिट विश्वम्भर श्रेष्ठको इजलासमा

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटको सुनुवाइ इजलासको चौथो क्रममा परेको छ ।

गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा सचेत छु: उम्मेदवार पौडेल(भिडियोसहित)

उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताउनु भयो ।

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका