९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्न लागेको  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने  कार्यसूची रहेको छ ।  त्यस अघि सभामुख अग्नि सापकोटाले बिहान ११ः३० बजे कार्यब्यबस्था  परामर्स समितिको बैठक  बोलाउनु भएको छ ।   

निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक नै हुन्छ: प्रमुख निर्वाचन आयुक्त…

 काठमाडाैं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला

विराटनगर I नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको

पाँच दलीय गठबन्धन स्वार्थी समूहको अखडा: केपी ओली

 काठमाडाै ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दावी गर्नु भएको छ

अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनले युक्रेनमा आक्रमण गर्नेमा विश्वस्त

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका

रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट

एजेन्सी । रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा 'शक्तिशाली विस्फोट' भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन 'दुर्ज्भामा'मा भएको र

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम

विश्वकप छनोट अन्तर्गत फिलिपिन्सको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ ।  अल अमेरात क्रिकेट मैदानमा

आमजनतालाई सुसूचित गराउने राससको दायित्व अझ बढेको छ : प्रम…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने राष्ट्रिय

लोकतन्त्र सिद्धान्तसँगै संस्कार होः सभामुख

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताउनुभएको छ

विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिल्नेछ – उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै विकास

सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन्ः…

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक

भैरहवामा क्यालिब्रेशन फ्लाइट भएपछि चौतर्फी खुसी

सिद्धार्थनगर । बहुप्रतिक्षीत राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिबेरेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) भएपछि चौतर्फीरुपमा खुसी भएको

राष्ट्रपतिद्वारा बाह्र जनाको सजाय माफी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गर्नुभएको छ । काठमाडौंः नेपालको संविधानको धारा

वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य छ- योगेशकुमार भट्टराई (भिडियो सहित)

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभयो । गठबन्धन अप्राकृतिक रुपमा

बल प्रयोग गरेर एमसीसी पारित गर्न पाईदैन: झलनाथ खनाल (भिडियो…

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारीत गर्न नदिने बताउनुभएको छ । शुक्रवार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सर्यो

काठमाडौ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते आयोजना गरिएको  बैठक फागुन

ज्ञानेन्द्र शाही राप्रपामा ,देशमा ध्रुवीकरण शुरु भइसकेको छ- राप्रपा अध्यक्ष…

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सीमित दल र दलका नेताले ३१ वर्षदेखि बन्धक बनाइरहेकाले यसबाट मुक्तिका लागि राष्ट्रवादी

एमसीसी: आन्तरिक राजनीतिमा किचलो गर्न ल्याईयो- झाक्रि, पारित गर्नुपर्छ- कोईराला…

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन,