७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?
रामेश्वरसहितका मिठाइ पसललाई जरिवाना : मिठाइजन्य खाद्य बस्तुको गुणस्तरमा लापर्वाही

काठमाडौँ । काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार गरेका केहीलाई आर्थिक जरिवाना गराएको छ भने केहीलाई सुधार गर्ने समय दिएको छ । यस क्रममा आज बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । हिजो महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउसलाई २० हजार रुपैयाँ

ढल्यो एमालेको अर्को प्रदेश सरकार

काठमाडौं। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।  योसँगै वागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ ।

आरोप लागेपछि प्रधानन्यायाधीश पदमा बस्न मिल्दैन: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

काठमाडौं। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको आरोप इजलासबाट पन्छिएर  जवाफ दिनुपर्ने बताउनु भएको छ ।बुधवार न्यूज एजेन्सीसँग

प्रधानन्यायाधीशको इजलास सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा इजलासमा बस्नुभएको छ । उहाँले आज एकल इजलासमा ५ र संवैधानिक इजलासमा एक मुद्दा तोक्नुभएको

टी–ट्वान्टी विश्वकपः आज पनि दुई खेल

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् । जसमध्ये पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्

अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन: प्रधानमन्त्री देउवा (भिडियो…

काठमाडौं । प्रधानमन्त्री एवम्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गर्नु भएको छ । प्रधानमन्त्री देउवाले

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः वरिष्ठ अधिवक्ता थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।  नेपाल बार एशोसिएसन सल्लाहकार समितिको

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा

काठमाडौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा तारा सेन चयन

रोल्पा । नेकपा (एमाले) सुनिलस्मृति गाउँपालिका कमिटीले महिला नेतृत्व पाएको छ । मंगलबार भएको प्रथम अधिवेशनबाट तारा सेन सर्वसम्मत रूपमा

परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्छ: अध्यक्ष ओली(भिडियोसहित)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने

क्षतिलाई नियन्त्रण गर्नका लागि पनि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ- संविधानविद्…

काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजिनामा दिनुपर्ने बताउनुभएको छ । 

रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण

जाजरकोट । तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ

सर्वोच्चमा आज पनि इजलास बस्न सकेन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरुबीचको विवादका कारण आज (मंगलबार) पनि सर्वोच्च अदालतमा इजलास बसेको छैन ।  प्रधानन्यायाधीश जबराले

संवैधानिक कानून व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजिनामा माग

काठमाडौं । ‘संवैधानिक कानून व्यवसायी मञ्च’ ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग गरेको छ । ‘संवैधानिक कानून व्यवसायी मञ्च’ को आजको बैठकले प्रधानन्यायाधीश

तीनै तहको निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा बढी मत ल्याउने…

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी तीनै तहको चुनावमा एमालेले ६० प्रतिशतभन्दा बढी मत ल्याउने दाबी गर्नु भएको

आज हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा

परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन गृहको आग्रह

काठमाडौ ।  गृहमन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा

राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु: अध्यक्ष अधिकारी

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को

भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  सोमवार नेपालका लागि पूर्व

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ– प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९  राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताउनुभएको छ