५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल वायुसेवा निगम निजिकरणमा बाबुरामको आरोप

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले नेपाल वायुसेवा निगममा निजीकरणका नाममा कुनै अनुभव र ज्ञान नभएका तथा आसेपासेहरुलाई पोस्न लागेको आरोप लगाएका छन् । आज (आइतबार) बिहान विज्ञप्ति जारी गरी उनले संस्थान चलेन भ्रन्दै संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि

गण्डकी सरकारः मनाङेलाई खेलकुद र आचार्यलाई ऊर्जामन्त्रालयको जिम्मेवारी

पोखरा । गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

खोपका अभावमा नागरिक तड्पिनु पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ ।  नेपालकै  पुरानो

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाईसक्ने गरि सरकारले प्रयास अघि बढाएको

एमाले कार्यदल सकसमा, नेता नेपालबाट दुई अध्यक्ष हुनु पर्ने माग

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली र अर्का बरिष्ठ नेता नेपाल बिचको असहमति अन्त्य गर्न भन्दै क्रियाशिल रहेको कार्यदल

साँफे–मार्तडी राजमार्ग सडक पुनः अवरुद्ध

मार्तडी । लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल

एमाले कार्यदल बैठक बस्दै, बैठकपछि सहमति सार्वजनिक गरिने

काठमाडौँ । नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति

अन्तरकलह मिलाउन गठित एमाले कार्यदलको बैठक सुरु

काठमाडौ । पार्टी भित्रको अन्तरकलहको समाधान खोज्न क्रियाशिल नेकाप एमालेको कार्यदलको छलफल सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको

कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनालाई, जितपछिका केही रोमाञ्चक तस्बिरहरु…

एजेन्सी । कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबिच भएको आजको अन्तिम खेलमा अर्जेन्टिनाले १-०

सिंहदबारमा माधव पक्षको पखाईमा ओली पक्ष

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज बस्दैछ । विहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे पनि सुरु हुन

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आईपुग्ने

काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक

कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनालाई

एजेन्सी । कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबिच भएको आजको अन्तिम खेलमा अर्जेन्टिनाले १-० गोल अन्तरले

त्यसपछि खुशी बोकेर फर्किए समिर

धनुषा । उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन

माओवादी अध्यक्ष दाहाल स्वघोषित नेता मात्रैः टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको

१५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकाबाट सोमबार काठमाडौं…

काठमाडौं । अमेरिकाले नेपाललाई कोभ्याक्स संयन्त्रमार्फत अनुदानमा उपलब्ध गराउन लागेको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं

महामारी नियन्त्रण सहयोगी बन्दै नेपाल रेडक्रस

काठमाडौं । नेपाल रेडक्रस सोसाटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ ।  यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर

वाग्मती प्रदेशसभा बैठक स्थगित

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध

अब फेरी कहिले आउछ उपत्यकामा मेलम्चीको पानी ?

काठमाडौं । काठमाडौं उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह

विपतबाट क्षति ब्यहोरोका किसानलाई सरकारले सहयोग गर्छः कृषि सचिव कार्की…

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति दिनेगरी लागत

माओवादी केन्द्रको दल दर्ता खारेजी सम्बन्धी बुझ्न पूर्वमाओवादी नेताहरू निर्वाचन…

काठमाडौं । एमालेका पूर्वमाओवादी नेताहरू माओवादी केन्द्रको दल दर्ता खारेजी सम्बन्धी निवेदनमा भइरहेको प्रगतिबारे बुझ्न निर्वाचन आयोग पुगेका छन् ।आयोगमा