३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभापति देउवालाई सुनिल शर्माको अनुरोधः रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आउन अनुरोध गर्नुभएको छ । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले सभापति देउवालाई रोइलो गर्न छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गर्नुभएको हो । उहाँले महाधिवेशनको बन्दसत्रले

कांग्रेस विशेष महाधिवेशनः ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्।

देश र जनताको हितमा काम गर्नसक्ने सक्षम नेतृत्व चयन गरिनुपर्छः…

काठमाडौँ । नेपाली काँग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको

बुद्ध भगवानको जन्मबिन्दुको मौन साक्षीः ‘जन्मस्मारक शिला’

लुम्बिनी । मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’लाई केही वर्षअघि संसारसामु सार्वजनिक भएसँगै बुद्धको जन्मस्थलका बारेमा विश्वभर चलिरहेका सबै

देउवालाई गोपालमानले भनेः विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताउनुभएको छ । पार्टीका महामन्त्रीद्वय

विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइनः करुणा कटुवाल

काठमाडौँ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ

कांग्रेस विशेष महाधिवेशन जारी–फोटोफिचर

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

राप्रपाद्वारा आयोजित पृथ्वीजयन्ती समारोहमा प्रधानमन्त्री कार्की सहभागी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताउनुभएको

राप्रपाको चियापान कार्यक्रम शुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ

राप्रपाद्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले र्‍याली सहित सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेको छ। आइतबार ३०४औँ पृथ्वीजयन्ती

विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने विशेष महाधिवेशन प्रतिनिधिहरु…

म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन। यस्ता

काँग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल बढ्दै (तस्बिरसहित)

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरु नाम दर्ता गराउँदै

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता भईरहेको छ । विशेष महाधिवेशनको उद्घाटनअघि भृकुटीमण्डप मूल गेट

कांग्रेस विशेष महाधिवेशन आजदेखि, पार्टी सङ्गठन झन् बलियो हुन्छ :…

उहाँहरूले संयुक्त विज्ञप्तिमार्फत विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको छ ।

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौँ २७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान

महामन्त्रीद्वय गगन र विश्वप्रकाशको आह्वान हुन लागेको विशेष महाधिवेशन आजबाट…

अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन्। विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेका छन्

प्रतिनिधिसभाको निर्वाचन: सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौँ, २७ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा

रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छः संयोजक दाहाल

रुकुमपश्चिम। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी

मधेसबाट एलिजाका उदघोष मुलुक र जनताको समस्या आजपाले सम्बोधन गर्छ

रौतहट। आम जनता पार्टी (आजपा)का उपाध्यक्ष एलिजा गौतमले मधेस सहित मुलुकको समस्या र जनताको चाहना एवं आवश्यक्तालाई आजपाले मात्रै पुरा