© 2023
काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भगाईएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताउनुभएको हो ।

उज्यालो नेपाल पार्टीका नेता डा महेन्द्र लावतीले समानुपातिक तर्फको बन्द सूचिमा आफ्नो नाम राखिएको प्रति असहमति जनाएका छन् ।

पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ । रास्वपाले बालेन शाह र उज्यालो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको सूचीमा परेका छन्। रास्वपाले

गएराति नै कांग्रेसले सो सूची आयोगमा लगेकोमा पार्टी सभापति शेरबहादुर देउवाको डिजीटल हस्ताक्षर नमान्ने भनेपछि आज नै हस्ताक्षर गरेर सो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउने सहमतिमाथि एमालेका महासचिव शंकर पोखरेलले

काठमाडौँ । फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन् । नव युवा, जेनजी

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग

ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणको सहमति ऐतिहासिक भएको बताएका छन्।
निर्वाचन आयोगमा ६५ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूची बुझाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । राप्रपाले बुझाएको बन्दसूचीमा विभिन्न क्लस्टरबाट ११० जनाकै नाम

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई सङ्केत गर्दै आजका ‘नयाँ’ र हिजोका

काठमाडौँ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा रहेको उल्लेख गरेको छ।

काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३,

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा निर्वाचनको लागि बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ । नेकपाले बन्द सूचीमा सबै

रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्ल, गायक प्रकाश सपूत, रिमा विश्वकर्मा, डा।रामजी राम, मोहना अन्सारी ,बिदुषी राणा , सुम्निमा उदास

७ बुदे सहमति पत्रमा पार्टीको सभापति लामिछाने र उपसभापतिमा कुलमान घिसिङ डिपी अर्याल र डा स्वर्णिम वाग्ले रहनु हुनेछ ।

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम

यही सिलसिलामा नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण भएको छ ।