२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो ।  गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा  रहनुभएको

कोरोना भाइरबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४सय ५३…

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५

उपत्यकामा थपिए कोरोनाका ७ सय ५५ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ जना कोरोनाका संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार नाघ्यो, थप ४५७…

काठमाण्डौं । नेपालमा कोरोना भाइरसको संक्रमणलाई जित्नेको संया ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४५७ जना

थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि

काठमाडौं । आज १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन । ११ हजार ४ सय ४९ पीसीआर

पर्यटन मन्त्रालयले हप्तामा २ दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी

पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

धादिङ  । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।  सडकमाथिबाट आएको पहिरो र

वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या

ललितपुरमा पहिरो : ट्रिपर र मोटरसाइकल पुर्यो, दुईको अवस्था चिन्ताजनक

काठमाडौं । ललितपुरमा पहिरोले दुईवटा ट्रिपर र एउटा मोटरसाइकल पुरेको छ । बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोले पुर्दा ट्रिपर र मोटरसाइलमा

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५

नारायणीको सतहले खतराको विन्दु पार गर्यो, सावधानी अपनाउन आग्रह

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको

अझै तीन दिन देशभर वर्षा हुने, उपत्यकामा ७३.५ मिलिमिटर वर्षा

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत

स्याङ्जामा पहिरोले पुरिदा ९ जनाको ज्यान गयो

काठमाडौं । पहिरोमा पुरिएर स्याङ्जामा एकै परिवारका ९ जनाले ज्यान गुमाएको छ । बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया

लुइस सुवारेजले बार्सिलोना छाडे, एट्लेटिकोमा ७० लाख डलरमा अनुबन्धित

म्याड्रिडः उरुग्वेका स्ट्राइकर लुइस सुवारेजले अन्ततः बार्सिलोना छाडेका छन् । उनी करिब ७० लाख डलरमा स्पेनकै अर्को क्लब एट्लेटिको म्याड्रिडमा

घरेलु हतियार प्रहारबाट तीन गम्भिर घाइते

असोज । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका

नेकपाको जनजागरण अभियान

डोटी । जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान

भारतबाट आएका एक सङ्क्रमितको मृत्यु

डडेल्धुरा । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार