११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला।  दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो

चुनावी सुरक्षामा कति पनि चुक्न नदिन नेपाली सेनालाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी

‘परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ’: ओली

परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ । भूकम्पपछिको पुनर्निर्माण र हावाहुरी पीडितलाई आवास निर्माणमा हामीले विश्वमै नमूना काम गरेका

तामाकोशीमा बस खस्दा ६ जनाको मृत्यु

काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस त्रिवेणी नजिकै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रू. ९००

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस त्रिवेणी नजिकै दुर्घटनामा परेको छ।

‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसके: पुष्पकमल दाहाल

पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पार्नुभयो ।

निर्वाचन आचारसंहिता विपरीत गतिविधि नगर्न रास्वपालाई प्रशासनको आग्रह

तर आचारसंहिता आकर्षित हुनेगरी राजनीतिक दल वा उम्मेदवारको चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि

एप्स्टिन फाइल्स,मालपानी र राजनीति

मालपानी त सधैं यो चाहन्छन्। तर नेपालको भन्सार कर्मचारी तन्त्र कसको संरक्षण गरेर बसेको छ ।साधारण जनताले एउटा मोटरसाइकलसम्म आफ्नो

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी। पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको

विश्वकप क्रिकेटमा आज तीन खेल हुँदै

आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज नामिबिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड, युएई, पाकिस्तान र अमेरिका

अदालतको अवहेलनामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार…

काठमाडौँ। उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख गणेशप्रसाद अर्याललाई अदालतको अवहेलनामा एक महिना कैद र रु

प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना…

एक सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकै कारण यसअघि

ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न…

उहाँले शाह र ओलीलाई लक्षित गर्दै एक जना बोलेको बोलई गर्ने र अर्को बोल्दै नबोल्ने खालको रहेको भन्दै धेरै बोल्ने

बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम

गण्डकी। अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल

मन्त्रिपरिषद् बैठकः जाँचबुझ आयोगको समयावधि २५ दिन थप

सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने…

काठमाडौँ। निर्वाचन आयोगले गुठी संस्थानलाई श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका औतारी धर्मगुरु श्री भूपतिबज्र लामालाई साविककै पदमा बहाल गरी