१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने

काठमाडौं: नेपाली काँग्रेसका शेरबहादुर देउवा पक्षिय नेताहरु निर्वाचन आयोगको निर्णयको विरुद्धमा आज सर्वोच्च अदालत जाने भएका छन् । निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरु सर्वोच्च जान लागेको हो । शनिवार देउवा पक्षका नेताहरुको पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णय

देउवाको सचिवालयले भन्यो: पूर्व महामन्त्रीद्वय थापा र शर्मासंग भेट भएको…

पूर्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही संचार माध्यमहरुमा समाचार आएको देखिएको तर हालसालै उहाँहरुसँग

बालेन,रेणु र हर्कले आज राजीनामा दिने ,चुनावी अभियानमा होमिँदै

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, भरतपुर महानगरपालीका प्रमुख रेणु दाहाल र धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पदबाट

राष्ट्रियसभाको अधिवेशन आजदेखि

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन

टिकट वितरणमा योगेश भट्टराईको असहमति

निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु । अझ उच्च मनोवल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई बिजयी बनाऊन आफनो ठाउ

एमाले सचिवालय बैठकः प्रतिनिधिसभाका उम्मेदवार तय

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

कुपोषित महिला र बालबालिका लक्षित कार्यक्रम अघि बढाउने अफगानिस्तानको भनाइ

काबुल। संयुक्त राष्ट्रसङ्घले यस वर्ष लाखौँ तीव्र कुपोषणको शिकार हुने चेतावनी दिएपछि अफगानिस्तानको तालिवान सरकारले शनिबार आफ्नो लक्ष्य ‘सबै कुपोषित

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा

नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ ।

युगान्डाका मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला। युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा ८१ वर्षीय मुसेभेनीले ७१.६५ प्रतिशत

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी। म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ । आज यहाँ बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा कृषि विकास कार्यालय र

प्रतिनिधिसभा सदस्य निर्वाचन: कुन दलबाट को को भए उम्मेदवार ?

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवारहरु तय गरेका छन् ।

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौँ। सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ र ‘गोविन्द

म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो

नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos)

चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो । ‘बैंश भुसुक्कै’

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक

बालेन र सुनिताबाट वडा नं. ३२ को प्रशासनिक भवन शिलान्यास

ठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र

एमालेको सचिवालय बैठक जारी- फोटो फिचर

निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले सिफारिस गरेका उम्मेदवारहरूको नामावली अन्तिम टुंगोमा पुर्‍याउन बैठक बोलाइएको हो।

पार्टीलाई देउवाको अभिभावकीय भुमिकाको खाँचो छः काँग्रेस

उहाँले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आफूहरुलाई आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गर्नुभयो ।

संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि…

उहाँले निर्वाचन आयोगले आधिकारिकता दिलाएको काँग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरु पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभएको