© 2023
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि

ओली पक्षका केही नेताहरु भने महाधिवेशनबाटै नेतृत्व र पुस्तान्तरणको टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् । एमालेको महाधिवेशन आगामी वर्ष गर्ने

एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।

उहाँले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताउनु भयो । निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि

ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ ।

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिनुहुने भएको छ । उहाँले नेपालको संविधानको धारा १८८ को उपधारा (२)

ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ ।

काठमाडौँ ।ललितपुर महानगरपालिकाले जेन—जी आन्दोलनका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । शुक्रवार ललितपुरमा एक कार्यक्रमको आयोजना

राष्ट्रपति रामचन्द्र पौडेलले समसामयिक राजनीतिक परामर्शका लागि आज साँझ शीतलनिवासमा बोलाएको सर्वदलीय छलफलमा प्रमुख दलका दोस्रो तहका नेताहरू सहभागी भएका

एजेन्सी । जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला

हामीलाई सेनाले बँचाएको हो की, जनताले हो की, हाम्रा पार्टीका साथीहरुले बँचाएको हो की ? अल्टिमेट्ली हेर्दा त सेनाले बँचायो

काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ, कलाकार, युट्युवर र कन्टेन्ट क्रियटरहरूविरुद्ध भदौ २४ गतेको घटनालाई

काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।

भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्नुभएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताउनुभएको छ ।

बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएको भनी सञ्चारमाध्यममा

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि आयोजना गर्न लागेको मोटरसाइकल र्यालीमा प्रशासनले

मन्त्री पुनले फोनमार्फत आफ्ना पूर्ववर्तीहरूसँग कार्य निरन्तरताका सन्दर्भमा सुझाव मागेपछि भट्टराईले आफ्नो कार्यकालका मुख्य उपलब्धि, अध्ययन प्रतिवेदन र तत्काल लागू