१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युके पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी

पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीमाथि ओलीको आरोपः पार्टीमा असन्तुष्ट र हारेकाहरुलाई जम्मा गरेर…

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर पार्टी

आजपाका वरिष्ठ उपाध्यक्ष साह एमेलमा प्रवेश

काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष

विद्या भण्डारीको सदस्यताबारे ओलीले भने–खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु…

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता आफैंले छोडेको बताउनुभएको छ ।

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ । उच्च प्रहरी अधिकारीका अनुसार,

रास्वपाले गर्यो हरि कँडेललाई निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हरि राज कँडेललाई निलम्बन गरेको छ ।

शिक्षा विधेयकको समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने

उहाँकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम गरेर बस्दैनन् । उनीहरु आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोकसेवाको तयारी स्वरुप पढाइमा रटान

नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्‍याउँछौँः माधव…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ ।

नेपाली भूभाग र स्वाधिनतामाथि अतिक्रमण र उल्लंघन सह्य हुँदैनः राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे

साना देशहरूलाई हेप्ने भारत–चीनको प्रवृत्तिविरुद्ध दृढ भएर उभिनुपर्छः एमाले

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबीच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपालले

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपा नेता पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता पक्राउ परेका छन् ।

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर…, कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ

शिक्षकहरूद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११

बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ घाइते

ढोरपाटन । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर

लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू–भाग नेपालकै हुन्ः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारत र चीनबीचको लिपुलेक सम्झौताको कडा विरोध गरेका छन् ।

‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक

काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’

चीन—भारत लिपुलेक सहमतिबारे बाबुरामः ‘हामी झुक्नु हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा…

। रोइ, कराइ गर्ने भन्दा पनि अहिलेको समस्यालाई बुद्धिमता र चातुर्यताका साथ रणनीतिक कदम चालेर अवसरमा बदल्नुपर्ने बताउनु भयो ।

विद्या भण्डारीले थापागाउँबाट खोलेको फायर

भण्डारीले थापागाउँबाट खोलेको फायरले क–कसको मुटु हल्लाउँछ त्यो भविष्यले नै देखाउला । तर आलोचनाकै बीच उहाँले अघि बढाउनुभएको सक्रिय राजनीतिको