२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

जिउक्वान। चीनले मङ्गलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई–७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो । प्रक्षेपण केन्द्रका अनुसार उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ । यो उपग्रह मुख्य रूपमा भौगोलिक नक्साङ्कन, भूमिस्रोत

सन् २०२५: अत्यन्त तातो वर्ष

वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ ।

रुसी राष्ट्रपतिको सरकारी निवासमा ड्रोन हमला भएपछि खैलाबैला

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन, बेगम युगको अन्त्य

बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेसनलिस्ट पार्टीका अध्यक्ष बेगम खालेदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद: चीनको मध्यस्थता प्रयास

एजेन्सी । चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको

शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति

भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा अमेरिकासँग वार्ताको प्रश्ताव

काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा आपसी सम्मानका आधारमा अमेरिकासँग वार्ता गर्न तयार रहेको

दक्षिण स्पेनमा भारी वर्षाका कारण एक जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ।  दक्षिण स्पेनमा परेको मुसलधारे वर्षाका कारण आईतवार ५० वर्षका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना अझै

गाजामा आएको आँधीमा एक बालक र एक महिलाको मृत्यु

काठमाडौँ। गाजा पट्टीमा आएको भीषण आँधीका कारण एक बालक र एक महिलाको मृत्यु भएको सो क्षेत्रको नागरिक रक्षा निकायले घोषणा

मध्य अफ्रिकी गणतन्त्रमा आम निर्वाचन सम्पन्न

काठमाडौँ।   मध्य अफ्रिकी गणतन्त्रमा आईतवार शान्तिपूर्ण रूपमा आम निर्वाचन सम्पन्न भएको छ । मतदाताहरूले मुलुकको विकास र रोजगारीको आशा

जेलेन्स्कीसँगको वार्तापछि युक्रेन शान्ति सम्झौताको निकै नजिक पुग्यौँः ट्रम्प

काठमाडौँ। अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि युक्रेन संकट समाधानका लागि ९५ प्रतिशत शर्तहरूमा सहमति जुटेको र शान्ति

म्यान्मामा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन। म्यान्माले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। घोषित

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

एजेन्सी । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई

म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

एजेन्सी । म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आइतबार मतदान

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीहरूको उद्धार

ग्रिक। ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई उद्धार गरेको जनाइएको छ । यो सँगै यस क्षेत्रमा विगत पाँच

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

विस्फोटका करिब तीन घण्टापछि किएभको क्षेत्रीय सैन्य प्रशासनले ड्रोनको आगमनका कारण हवाई सुरक्षा व्यवस्था सक्रिय भएको बताएको थियो ।

युद्धविरामले शान्तिको मार्ग प्रशस्त गर्ने संयुक्त राष्ट्रसंघको अपेक्षा

जेनेभा। संयुक्त राष्ट्रसङ्घले थाइल्यान्ड र कम्बोडियाबीच शनिबार भएको युद्धविरामले अन्ततः दुई देशबीच विश्वास निर्माण र शान्ति कायम गर्ने विश्वास व्यक्त

अफगानिस्तानमा सडक दुर्घटनामा ३ जनाको मृत्यु, १५ जना घाइते

एजेन्सी । अफगानिस्तानको उत्तर र दक्षिणी भागमा भएका तीनवटा अलग–अलग सडक दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको र १५ जना