© 2023
तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभातर्पm नेकपा ९एमाले० ले अग्रता लिएको छ । एक हजार ३ मतगणना हुँदा एमालेका विजय सुब्बाले पाँच सय ६० मत प्राप्त गर्नुभएको छ । सुब्बाका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिता गुरुङले तीन सय ९७ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ तर्पm पनि एमालेका किशोरचन्द्र

पाल्पा । पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम गर्नुभएको छ । पछिल्लो मत परिणामअनुसार

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ । मध्यपुरथिमि

आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गर्नुभएको छ । एमालेका तामाङले ८ हजार ६१४ मत

उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल

प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ ।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले

धादिङ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ ।

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा

कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् ।

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । पछिल्लो मत

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– ९ बाट नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४३ हजार ६७ मतमा ११

चितवन क्षेत्र नं २ मा नेकपा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायम गरेका छन् । लामिछानेले ४००७ मत

ओलीले १५,५१० मत पाएका छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८९५५ मत पाए । ओली र अधिकारीबिच ६,५५५
काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।