१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

लन्डन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०।४ प्रतिशतले खुम्चिएको छ ।  बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो ।  राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनैपिच्छे २।२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ

कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर विकास गरौँ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताउनुभएको

डेमोक्र्याटको तर्फबाट कमला ह्यारीस उपराष्ट्रपतिको उम्मेदवार

वासिङ्टन । अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट

प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित

डोटी बस दुर्घटना : मृतकको सनाखत, १२ को अवस्था गम्भीर…

काठमाडौं । डोटीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ। बुधबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

नारायणपुर । दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको

अन्तर्राष्ट्रिय युवा दिवस: युवानीति कार्यन्वयनमा चुनौती

– शरद शर्मा काठमाडौँ । नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व

चितुवाको छालासहित सात पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

भोजपुर । नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ ।

मौसम पुर्वअनुमानः साउने झरी अझै केही दिन सकृय रहने

काठमाडौँ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ रहेकोले अझै केही दिन झरी जारी रहने भएको छ

बहुविवाह मुद्दाका फरार ६ वर्षपछि पक्राउ

तनहुँ । बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौं । सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । नेपाल सकरार

अख्तियार प्रमुख नवीन घिमिरे संक्रमित

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण

नेपाल प्रवेश गर्न सरकारले १० नाका ताेक्याे, देशभर लकडाउनकै झल्काे

काठमाडौं । सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । नेपाल सकरार

मंगलबार थपिए कोरोनाका ६३८ जना संक्रमित

काठमाडौं । नेपालमा १० हजार ४ सय ६२ परीक्षण भएकोमा ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

१९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि

दाङ  । दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल

बाढीले बगाएर मर्यो गैँडा

चितवन । राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजीक नदीमा आज

प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

काठमाडौं । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड-१९ को परीक्षण सुरु भएको छ ।  काठमाडौं महानगरपालिकाले

कोरोनाले खुम्चियो बोर्डको बजेट

काठमाडौं । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा