© 2023
काठमाडौँ — प्रधानमन्त्री निवास, बालुवाटारभित्र अहिले बगैंचाहरु बनेका छन् । केही हराभरा देखिन्छ । भर्खरै पुरानो निवास भत्काएर नयाा बनाउन शिलान्यास गरिएको छ । भवन निर्माणको ट्याकट्याक-टुकटुकले यहाा अचेल हल्ला बढाएको छ । बिहानैदेखि भेटघाटमा आउनेहरु पनि टुटेका छैनन् । पछिल्लो समय सिंगापुरमा उपचार गराएर फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहदरबार आवतजावत अलि पातलिएको छ ।
काठमाडाैंः छलफल रोकिएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेको नागरिकता विधेयक अलपत्र पर्ने देखिएको छ । उक्त विधेयक २०७५ भदौ ५
काठमाडौं । पाटेबाघको दुई थान छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट प्रहरी नियन्त्रणमा
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ । धनगढी
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्र तिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण
सुर्खेत । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले अनुभवी विकेटकिपर एवं ब्याट्सम्यान सर्फराज अहमदलाई टेस्ट र टी–२० क्रिकेटको कप्तानबाट हटाएको छ । बोर्डले
जनकपुर । बुद्ध एयरको जनकपुर विमानस्थलमा रहेको काउन्टर तो’डफोड गरेको आरोपमा पक्राउ परेका राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई साधारण
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रदेश १ बाहेकका ६
काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । बच्चन
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा
महोत्तरी । महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका
काठमाडौं । गुण्डा नाइके वागे भनिने सन्देश लामा पक्राउ परेका छन्। प्रहरीले बालुवा, गिट्टी ढुवानीमा ठगी गरेको गुनासो आएपछि गुण्डा
सुनसरी। सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका
काठमाडौं । उपभोक्ता ठगी गरेको आरोपमा २१ बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ परेका छन् । शुक्रबार काठमाडौंका विभिन्न ठाउँबाट बालुवा
काठमाडौं । म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको तीन दिने औपचारिक भ्रमण गर्ने भएकी छिन्। भण्डारी म्यानमारबाटै जापान जान लागेकी
सियोलः दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै कुमार पन्त बिजयी भएका छन् । औपचारिक
नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषघको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस
मेलम्ची । धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा आजदेखि एक महीने स्नानमेला शुरु भएको छ । कात्तिक महीनाभर