© 2023
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो

बेनी। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा उत्साहपूर्ण तवरले मनोनयन दर्ता भएको छ । विगतका निर्वाचनमा

नेपाली कांग्रेसले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ ।

राप्रपाले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म दुई हजार ९२५

रौतहट। पूर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । झाले आज रौतहट

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज अन्तरिम आदेश नदिने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश निर्वाचनमय बनेको अवस्थामा आफू भने पूर्ण रूपमा उत्साहित हुन नसकेको बताएका छन्।

सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसनामार्फत प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलले निर्वाचन आयोगको कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

बुटवल । युवा अभियन्ता तथा चिकित्सक डा. निकोलस भुसालले रुपन्देही क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले

विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।

रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको हो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका छन् ।

दाहालले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको हो ।

काठमाडौँ–५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।